नेपाल बैंकर्स संघको अध्यक्षमा उपाध्याय र उपाध्यक्षमा केसी निर्वाचित

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय सर्वसहमतीको आधारमा चयन भएका छन् । मंगलबार राजधानीमा सम्पन्न साधारण सभाले उपाध्याएको अध्यक्षतामा संघको नयाँ नेतृत्व चयन गरेको हो । संघका निवर्तमान अध्यक्ष भुवनकुमार दाहालको दुईवर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षकालागि संघका अध्यक्ष उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो […] The post नेपाल बैंकर्स संघको अध्यक्षमा उपाध्याय र उपाध्यक्षमा केसी निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.