दसैँको तेस्रो दिन आज पनि टीका र जमरा लगाइँदै

काठमाडौँ । बिहीबार दसैँको तेस्रो दिन टीका तथा जमरा लगाएर मान्यजनको आशिर्वाद थाप्ने क्रम आज पनि जारी छ । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका ग्रहण र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी रहेको छ । मंगलबार देखि पूर्णिमासम्म मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा टीकाका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको […] The post दसैँको तेस्रो दिन आज पनि टीका र जमरा लगाइँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

टीका जमरामा सर्वसाधारण  (तस्वीरहरू)

१९ असोज, काठमाडौं । आज बडादशैंको दशौं अर्थात मुख्य दिन । आज हिन्दूहरूले टीका जमरा लगाउने गर्दछन् । आज घर बाहिर टाढा भएका आफन्तजन जम्मा भएर टीका जमरा लगाएर आशीर्वाद साटासाट गरेका छन् । टीका जमरा लगाएका बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म खुसी मुद्रामा सडकमा निस्किन थालेका छन् । दशमीको बिहानदेखि मध्याह्नसम्म सुनसान बनेका सडक र बजार […]

शान्ति र समृद्धिको प्रतिक दसैँको टीका जमरा

काठमाडौँ : आज टीका, दसैंंको मुख्य दिन । परिवारका ज्येष्ठ सदस्यवाट टीका जमरा र आशीर्वाद लिनु दसैंको मुख्य विशेषता मानिन्छ । सामान्यतया, वर्षभरि विभिन्न कामले देश विदेशमा रहे पनि दसैंमा भने घरमा भेला भई मिठो परिकार खाने र आशीर्वाद आदानप्रदान गर्ने गरिन्छ । गाउँमा आफन्तजनको बाक्लो उपस्थिति भइसकेको छ । कोशेली लिएर आफन्तकोमा जानेको पनि […]

मधेसमा बिहानैदेखि टीका जमरा लगाइँदै (तस्वीरहरू)

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतिक रातो टीका एवं समृद्धिको प्रतिक जमरा लगाइँदै छ ।

कता फर्किएर लगाउने दसैकाे टीका जमरा ?

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतिक रातो टीका एवं समृद्धिको प्रतिक जमरा लगाइँदै छ ।

विजयको प्रतिक बडादसैँकाे मुख्य दिन आज, मान्यजनबाट टीका जमरा लगाइँदै

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतिक रातो टीका एवं समृद्धिको प्रतिक जमरा लगाइँदै छ ।

दुर्गा पक्षको अन्तिम दिन, दसैँको टीका र जमरा लगाउने क्रम जारी

वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज बडादसैँको अन्तिम दिन पनि जारी छ । आश्विन शुक्ल दशमीअर्थात् विजयादशमीदेखि सुरु भएको यो...

आज एकादशी, देशका अधिकांश भूभागमा टीका-जमरा लगाउने क्रम जारी

बडादशैंको एघारौं दिन एकादशी, मुलुकका पूर्वी र मध्यसहित अधिकांश भू-भागमा आज पनि टीका लगाउने क्रम जारी छ । आफन्त र मान्यजनबाट टीका, जमरा ग्रहण आशीर्वाद लिन जानेको चहलपहल शनिबार बिहानै देखिएको छ । घरमा टीका, जमरा ग्रहण गरेर मामाघर, ससुरालीलगायत आफूभन्दा ठूला मान्छेको हातबाट टीका थाप्न जानेको चहलपहल सडक एवं सार्वजनिक यातायातमा देखिन थालेको छ । योसँगै महाअष्टमी र महानवमीमा सुनसान भएको राजधानीमा सार्वजनिक र निजी यातायात केही बढी गुड्न थालेका छन् । कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक २ गतेसम्म टाढा टाढा रह...

सञ्चारमन्त्री कार्कीले प्रधानमन्त्री देउवाबाट ग्रहण गरे टीका जमरा

सरकारका प्रवक्ता सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाबाट विजयादशमीको टीका जमरा ग्रहण गरेका छन् । तस्वीरः रोशन सापकोटा/रासस

निधारमा रातो टीका‚ कानमा जमरा (फोटो फिचर)

काठमाडौं : आज बडादशैंको मुख्य दिन अर्थात् विजया दशमी। आजको दिन मान्यजनहरूबाट टीका र जमरा थापेर आशीर्वाद लिई मनाइँदैछ।किम्बदन्तीअनुसार दशमीकै दिन दुर्गा भवानीले दानवी शक्तिमाथि तथा रामले रावणमाथि विजय हासिल गरेका थिए। सत्यले असत्यमाथि विजय पाएका कारण यस दिनलाई विजया दशमी भनिन्छ।विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०स्२ बजेको साइत शुभ रहेको छ। टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ। त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसादका रूपमा मान्यजनका हातबाट टीका

रातो टीका निधारमा, शिरमा जमरा (फोटो फिचर)

दाङ – विजया दशमीको दिन आज मान्यजनबाट टीका तथा जमरा लगाएर आशीर्वाद थाप्ने क्रम चलिरहेको छ। बिहान १० बजेर २ मिनेटको शुभसाइतदेखि देशभर हिन्दूहरुले टीका जमरा लगाएर दसैँ मनाइरहेका हुन्। मान्यजनले देवी दुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइरहेका हुन्। आजदेखि पूर्णिमासम्म नै टीका र जमरा लगाउने गरिन्छ। देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले टीका जमरा […]