सञ्चारमन्त्री कार्कीले प्रधानमन्त्री देउवाबाट ग्रहण गरे टीका जमरा

सरकारका प्रवक्ता सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाबाट विजयादशमीको टीका जमरा ग्रहण गरेका छन् । तस्वीरः रोशन सापकोटा/रासस

सम्बन्धित सामग्री

काठमाण्डाैकाे असनमा आज टीका

काठमाण्डौ – देशभर हिजो विजयादशमीका अवसरमा टीका लगाइयो । देशका सबै ठाँउका हिजो नै देवी विसर्जन गरेर दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापे । तर, काठमाडौको असनका बासिन्दाले आज मात्र विजयादशमीको टीका थाप्दैछन् । हरेक वर्ष एकादशीका दिन असनवासीहरु मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाउने गर्दछन् । आज नै असनमा तुलाधर समुदायको सबैभन्दा कान्छो कुमार बालकको अगुवाइमा खड्ग जात्रा निकालिने गरिन्छ । असनमा रहेको अन्नपूर्ण अजिमाको मन्दिर नजिकै रहेको आगम घरबाट दिउँसो १ बजेपछि खड्ग जात्रा निस्...

टीका जमरामा सर्वसाधारण  (तस्वीरहरू)

१९ असोज, काठमाडौं । आज बडादशैंको दशौं अर्थात मुख्य दिन । आज हिन्दूहरूले टीका जमरा लगाउने गर्दछन् । आज घर बाहिर टाढा भएका आफन्तजन जम्मा भएर टीका जमरा लगाएर आशीर्वाद साटासाट गरेका छन् । टीका जमरा लगाएका बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म खुसी मुद्रामा सडकमा निस्किन थालेका छन् । दशमीको बिहानदेखि मध्याह्नसम्म सुनसान बनेका सडक र बजार […]

राष्ट्रपति भण्डारीद्वारा टीका जमरा ग्रहण

राष्ट्रपतिले आफूले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गर्ने कार्यक्रम छ ।

शान्ति र समृद्धिको प्रतिक दसैँको टीका जमरा

काठमाडौँ : आज टीका, दसैंंको मुख्य दिन । परिवारका ज्येष्ठ सदस्यवाट टीका जमरा र आशीर्वाद लिनु दसैंको मुख्य विशेषता मानिन्छ । सामान्यतया, वर्षभरि विभिन्न कामले देश विदेशमा रहे पनि दसैंमा भने घरमा भेला भई मिठो परिकार खाने र आशीर्वाद आदानप्रदान गर्ने गरिन्छ । गाउँमा आफन्तजनको बाक्लो उपस्थिति भइसकेको छ । कोशेली लिएर आफन्तकोमा जानेको पनि […]

मधेसमा बिहानैदेखि टीका जमरा लगाइँदै (तस्वीरहरू)

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतिक रातो टीका एवं समृद्धिको प्रतिक जमरा लगाइँदै छ ।

कता फर्किएर लगाउने दसैकाे टीका जमरा ?

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतिक रातो टीका एवं समृद्धिको प्रतिक जमरा लगाइँदै छ ।

विजयको प्रतिक बडादसैँकाे मुख्य दिन आज, मान्यजनबाट टीका जमरा लगाइँदै

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतिक रातो टीका एवं समृद्धिको प्रतिक जमरा लगाइँदै छ ।

आज एकादशी, देशका अधिकांश भूभागमा टीका-जमरा लगाउने क्रम जारी

बडादशैंको एघारौं दिन एकादशी, मुलुकका पूर्वी र मध्यसहित अधिकांश भू-भागमा आज पनि टीका लगाउने क्रम जारी छ । आफन्त र मान्यजनबाट टीका, जमरा ग्रहण आशीर्वाद लिन जानेको चहलपहल शनिबार बिहानै देखिएको छ । घरमा टीका, जमरा ग्रहण गरेर मामाघर, ससुरालीलगायत आफूभन्दा ठूला मान्छेको हातबाट टीका थाप्न जानेको चहलपहल सडक एवं सार्वजनिक यातायातमा देखिन थालेको छ । योसँगै महाअष्टमी र महानवमीमा सुनसान भएको राजधानीमा सार्वजनिक र निजी यातायात केही बढी गुड्न थालेका छन् । कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक २ गतेसम्म टाढा टाढा रह...

डोल्पाको त्रिपुराकोटमा आफ्नै चलन, आज रातिदेखि मात्र टीका लगाइने

देशभर साइतअनुसार अधिकांश नेपालीले दशैंको टीका जमरा लगाइसक्दा डोल्पामा भने आज रातिदेखि मात्र टीका लगाइँदैछ। डोल्पामा आफ्नै साइतअनुसार दशैँको टीका जमरा लगाउने चलन छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुराकोटमा परापूर्वकालदेखि...

रातो टीका निधारमा, शिरमा जमरा (फोटो फिचर)

दाङ – विजया दशमीको दिन आज मान्यजनबाट टीका तथा जमरा लगाएर आशीर्वाद थाप्ने क्रम चलिरहेको छ। बिहान १० बजेर २ मिनेटको शुभसाइतदेखि देशभर हिन्दूहरुले टीका जमरा लगाएर दसैँ मनाइरहेका हुन्। मान्यजनले देवी दुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइरहेका हुन्। आजदेखि पूर्णिमासम्म नै टीका र जमरा लगाउने गरिन्छ। देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले टीका जमरा […]