रातो टीका निधारमा, शिरमा जमरा (फोटो फिचर)

दाङ – विजया दशमीको दिन आज मान्यजनबाट टीका तथा जमरा लगाएर आशीर्वाद थाप्ने क्रम चलिरहेको छ। बिहान १० बजेर २ मिनेटको शुभसाइतदेखि देशभर हिन्दूहरुले टीका जमरा लगाएर दसैँ मनाइरहेका हुन्। मान्यजनले देवी दुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइरहेका हुन्। आजदेखि पूर्णिमासम्म नै टीका र जमरा लगाउने गरिन्छ। देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले टीका जमरा […]

सम्बन्धित सामग्री

दशैंलाई आफ्नै चाड सम्झेर रमाउँछन् गैरहिन्दुहरू

विराटनगर : मोरङको विराटनगरका वोसिम आलम मुस्लिम समुदायका हुन्। उनी प्रत्येक शुक्रवार नमाज पढ्न मस्जिद जान्छन्। मुस्लिम समुदायको हरेक सांस्कृतिक परम्पराप्रति उनको गहिरो लगाव छ। उनको अर्को विशेषता पनि छ। उनी मुस्लिम समुदायमा जन्मे हुर्केको भए पनि हिन्दुहरूको प्रत्येक चाडपर्वलाई चासो र लगावका साथ मनाउने गर्दछन्।तिहार होस् या रक्षाबन्धन चेलीबेटीको हातबाट ग्रहण गरिरहेका हुन्छन्। दशैंमा मान्यजनहरूको हातबाट रातो टीका निधारमा टलक्क टल्काएर जमरा कानमा सिउरिरहेका हुन्छन्। नेकपा (एकीकृत समाजव