ओलीले आफूसँगै लोकतन्त्र पनि पतन गराउन खोजे, अतिवादीहरू षड्यन्त्र बुन्दै छन् : कृष्ण पहाडी (भिडियोसहित)

मानव अधिकारकर्मी कृष्ण पहाडीले विगतमा भएका सैद्धान्तिक र नीतिगत भूलको समीक्षा गरी गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाएर मात्रै आन्दोलनमा जान सुझाब दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनको...

सम्बन्धित सामग्री

लोकतन्त्र रक्षा गर्न बेलैमा सचेत बनौँ : कृष्ण पहाडी

मानव अधिकारवादी नेता कृष्ण पहाडीले लोकतन्त्र रक्षाका लागि बेलैमा सचेत रहन दलहरूलाई आग्रह गर्नुभएको छ । लोकतन्त्र रक्षाका लागि दलहरू नलाग्ने हो भने लोकतन्त्र गुम्ने र उनीहरूलाई इतिहासले क्षमा नगर्ने उहाँको कथन छ ।