काठमाडौं : केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेशले रातारात जोडिएको थियो, उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी। ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँग समाजवादी पार्टी फुटाउन भन्दै सोही दलका सांसद सुरेन्द्र यादवलाई अपहरण शैलीमा एमालेका नेताहरु महेश बस्नेत र किसान श्रेष्ठले होटल मेरियटमा बन्धकसमेत बनाएका थिए।
तर, त्यतिबेला…