काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित, जिम्मेवार र व्यावसायिक बनाउन अधिकारसम्पन्न तथा प्रभावकारी नियामक संयन्त्र आवश्यक रहेको बताएका छन्। बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटा, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारी र मधेस प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्रकुमार खड्गासँग सोमबार मन्त्रालयमा भएको छलफलमा मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रको प्रभावकारी नियमनका लागि […]
RajdhaniDaily.com | काठमाडौं । नेपाली कांग्रेसले नारामा सिमित युवाको प्रतिनिधित्वको एजेण्डालाई पार्टीको विधान र संगठनात्मक संरचनामै सुनिश्चित गरेपछि १५औँ महाधिवेशनमा नयाँ -
सर्लाही। सर्लाहीको कविलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट पेस्तोल बरामद भएको छ। प्रहरीले पेस्तोलसहित मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार राति करिब १ बजे जनकपुरबाट मदनपुरस्थित घरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको BR30Y 2853 नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा कविलासी नगरपालिका–३ मदनपुरका ३३ […]
RajdhaniDaily.com | काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नेपाली जनसम्पर्क समिति बेलायतबाट प्रस्तावित तथा निर्वाचित भनिएका केही महाधिवेशन प्रतिनिधि र महासमिति -