महाभारतको कथा सुनाउँदै रेशम चौधरीले भने : मेरो पक्ष पनि जसपा विपक्ष पनि जसपा
जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादबारे आफ्नो सनाखत दिन निर्वाचन आयोग पुगेका रेशम चौधरी तटस्थ बस्ने भएका छन्।
उनले आफ्नो पक्ष भने पनि जसपा र विपक्ष भने पनि जसपा भएको...
देउवाजीलाई सभापति मान्नेसँग सहकार्य हुन्छ : प्रकाशशरण महत (संस्थापन पक्ष)
प्रदेश अधिवेशनमा खास गरेर प्रदेश १ र बागमतीमा तपाईंहरूले सिटौला समूहसँग अघोषित समीकरण बनाएको देखियो, के आधारमा यस्तो बन्यो ?
अघोषित कहाँबाट...
‘अहिलेसम्म सकिएका पालिका अधिवेशनबाट सभापति देउवा पक्ष नै बलियो रहेको देखाउँछ,’ देउवानिकट एक नेता भन्छन्, ‘सातै प्रदेशको पालिकामा अहिलेसम्म भएको अधिवेशनमा देउवा पक्ष नै अगाडि छ।’
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा स्याङ्जामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बलियो देखिएको छ। पाँच नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा दुर्इ नगरपालिकामा मात्र सभापति शेरबहादुर देउवा पक्ष विजयी भएको छ।
११...
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि बढेको निष्कर्षसहित नेपाल पक्ष अब नयाँ दल गठन गर्ने निष्कर्षमा पुगेको छ । विधान संशोधन, सदस्यता नवीकरण, संगठन निर्माणसहित महाधिवेशनको तयारीमा ओली पक्ष एकलौटी रूपमा अघि बढेको नेपाल पक्षको विश्लेषण छ ।नेपाल निकटका नेता जगन्नाथ खतिवडाले ओली पक्ष एकलौटी रूपमा अघि बढेपछि आफूहरूसँग नयाँ दल गठनको विकल्प नभएको बताए । आफूहरूको पहिलो प्राथमिकता पार
काठमाडौं, साउन १६ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष अलमलमा परेको छ । यद्यपि, ठाकुर पक्ष अब अर्को नयाँ दल खोलेर आफ्ना एजेन्डासहित जनतासमक्ष जाने योजनामा पुगेको छ । आयोगको निर्णयपश्चात् यादव पक्षले जसपाको कार्यकारिणी समितिको बैठक बसेर […]
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष अलमलमा परेको छ । यद्यपि, ठाकुर पक्ष अब अर्को नयाँ दल खोलेर आफ्ना एजेन्डासहित जनतासमक्ष जाने योजनामा पुगेको छ ।आयोगको निर्णय पश्चात् यादव पक्षले जसपाको कार्यकारिणी समितिको बैठक बसेर विभिन्न निर्णय गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हँुदै छ । तर, ठाकुर–महतो पक्ष अब के गर्ने भन्ने विषयमा आन्तरिक छलफलमै व्यस्त छ ।ठाक
१३ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा नजाने भएको छ । पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी नबनाएकाले नेपाल पक्ष सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन् । ‘तत्काल सरकारमा सहभागी हुदैनौं । सरकारमा सहभागी हुन शेरबहादुर देउवालाई विश्वासको मत दिएको होइन’, नेपाल निकट नेता बेदुराम भुसालले अनलाइनखबरसँग […]
जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको छ ।
सोमवार निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि आयोगको सो निर्णयविरुद्ध ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको हो ।
मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च जाने बताए ।
उनले यस विषयमा आवश्यक कानूनी परामर्श गरिरहेको पनि बताए ।
सहमतिका लागि आग्रह गर्न निर्वाचन आयोगले बोलाएपछि विवादरत जसपाका दुवै पक्ष आज आयोग जाने भएका छन् ।
अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष एकले अर्कालाई गरेको कारवाहीलाई निर्वाचन आयोगले वैधता दिन अस्वीकार गरेको थियो ।
दुवै पक्ष एकले अर्कालाई कारवाही गरी आफूहरू आधिकारिक भएको दाबी गरेका थिए । निर्वाचन आयोगले दुवै पक्षको कारवाही नमिलेको भन्दै सहमतिको प्रयासका लागि छलफलमा बोलाएको थियो ।
पार्टीमा सहमति नभई कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै ठाकुर पक्षले उपेन्द्रलाई ...
सर्वोच्च अदालतले बुधबारदेखि रिटमा सुनुवाइ अघि बढाउने छ। बिहीबारसम्म पक्ष-विपक्षलाई बहस नोट बुझाउन आदेश गरिसकेको छ। बहस गर्न पक्ष र विपक्षलाई पन्ध्र-पन्ध्र घन्टा र एमिकस क्युरीलाई दुई घन्टा समय अदालतले नै तोकेको छ।