बाँके भलिबल संघको अध्यक्षमा चन्द निर्वाचित

बाँके जिल्ला भलिबल संघको अध्यक्षमा चिरञ्जिवी चन्द निर्वाचित भएका छन् । संघको बुधवार नेपालगन्जमा भएको अधिवेशनले चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको महासचिव यमनारायण महतोले जानकारी दिए । चन्द यसअघि...

सम्बन्धित सामग्री

बाँके जिल्ला फुटबल संघको अध्यक्षमा शाही निर्वाचित

नेपालगञ्ज – बाँके जिल्ला फुटबल संघको अध्यक्षमा भोजराज शाही पुनः निर्वाचित भएका छन्। शनिबार भएको संघको साधारण सभा तथा निर्वाचनबाट शाही पुनः अध्यक्षमा निर्वाचित भएका हुन्। जिल्लाका १२ वटा क्लबमध्ये ११ वटा क्लबले मतदानमा भाग लिएका थिए। धम्बोझी क्लबले केन्द्रमा मतदान गर्ने भएकाले यहाँ भाग लिएको थिएन। ११ वटा क्लबमध्ये शाहीले नौ मत ल्याएका थिए। […]

लुम्बिनी प्रदेशमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको नयाँ नेतृत्व

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा भैरवबहादुर रावल निर्वाचित भएका छन् । बाँकेको नेपालगञ्जमा भएको संघको  तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले संघको प्रदेश अध्यक्षमा दाङका रावललाई चयन गरेको हो ।अधिवेशनले २२ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षद्वयमा विश्वराज खनाल रुपन्देही, सालिक सुवेदी बाँके, सचिवमा केशव श्रीस रुपन्देही  निर्वाचित भएका छन् ।कोषाध्यक्षमा रामबहादुर अधिकारी रुपन्देही, कोषाध्यक्षमा रामबहादुर अधिकारी रुपन्देही, सहसचिवमा

बाँके होटल व्यावसायी संघमा कँडेल प्यानल विजयी

बाँके : होटल व्यवसायी संघ बाँकेको अध्यक्षमा भिमलाल कँडेलको प्यानल निर्वाचित भएको छ। उनी १७८ मत अन्तरले प्रतिद्वन्द्वी उमा डाँगी ग्रान्डनलाई पराजित गरेका हुन्। उनी नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट होटल व्यवसायीका उम्मेदवार हुन्। कँडेलले ३५६ मत ल्याए। उनका उनको निकटतम प्रतिद्वन्द्वी ग्रान्डनले १७८ मत प्राप्त गरिन्। संघको वरिष्ठ उपाध्...