बाँके जिल्ला फुटबल संघको अध्यक्षमा शाही निर्वाचित

नेपालगञ्ज – बाँके जिल्ला फुटबल संघको अध्यक्षमा भोजराज शाही पुनः निर्वाचित भएका छन्। शनिबार भएको संघको साधारण सभा तथा निर्वाचनबाट शाही पुनः अध्यक्षमा निर्वाचित भएका हुन्। जिल्लाका १२ वटा क्लबमध्ये ११ वटा क्लबले मतदानमा भाग लिएका थिए। धम्बोझी क्लबले केन्द्रमा मतदान गर्ने भएकाले यहाँ भाग लिएको थिएन। ११ वटा क्लबमध्ये शाहीले नौ मत ल्याएका थिए। […]

सम्बन्धित सामग्री

बाँके भलिबल संघको अध्यक्षमा चन्द निर्वाचित

बाँके जिल्ला भलिबल संघको अध्यक्षमा चिरञ्जिवी चन्द निर्वाचित भएका छन् । संघको बुधवार नेपालगन्जमा भएको अधिवेशनले चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको महासचिव यमनारायण महतोले जानकारी दिए । चन्द यसअघि...

प्रदेश नम्बर ५ सहकारी संघको अध्यक्षमा सुवेदी

बाँके जिल्ला सहकारी संघका अध्यक्ष एवं यस क्षेत्रकै प्रमुख सहकारी अभियन्ता प्रेम सुवेदी प्रादेशिक सहकारी संघ ५ को अध्यक्षमा चयन भएका छन् । प्रदेश नं. ५ का सहकारीकर्मीको भेलाले बाँकेका सुवेदीको नेतृत्वमा १२ सदस्यीय प्रादेशिक सहकारी संघ गठन गरेको हो । बाँके जिल्लामा सहकारी संघका विभिन्न पद हुँदै जिल्ला संघको नेतृत्व गरिरहेका सुवेदी कुशल नेतृत्वकर्ता, मिलनसार र सक्षम नेतामा पर्छन् ।