लुम्बिनी प्रदेशमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको नयाँ नेतृत्व

 नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा भैरवबहादुर रावल निर्वाचित भएका छन् । बाँकेको नेपालगञ्जमा भएको संघको  तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले संघको प्रदेश अध्यक्षमा दाङका रावललाई चयन गरेको हो ।अधिवेशनले २२ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षद्वयमा विश्वराज खनाल रुपन्देही, सालिक सुवेदी बाँके, सचिवमा केशव श्रीस रुपन्देही  निर्वाचित भएका छन् ।कोषाध्यक्षमा रामबहादुर अधिकारी रुपन्देही, कोषाध्यक्षमा रामबहादुर अधिकारी रुपन्देही, सहसचिवमा