प्रेस काउन्सिल नेपालले लियाे टेलिभिजन पत्रकारसँग स्पष्टीकरण

काठमाडौं– पत्रकार आचारसंहिता विपरीत प्रस्तुत भएको भन्दै प्रेस काउन्सिल नेपालले एक टेलिभिजन पत्रकारलाई सोमबार स्पष्टीकरण लिएको छ। एक सरकारी कार्यालयमा रिपोर्टिंग गर्ने क्रममा स्पेस फोके टिभीका पत्रकार कपिल शाहीले कर्मचारीलाई थर्काउने र अशिष्ट व्यवहार गरेका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। रेल विभागका कर्मचारीमाथि जबर्जस्ती गरिएको उक्त भिडियोले पत्रकारिताको बेइज्जत भएको भन्दै कारवाही […]

सम्बन्धित सामग्री

आफ्नो क्षेत्राधिकारभित्र बस्न प्रेस काउन्सिललाई महासंघको आग्रह

काठमाडौं,१८ साउन । प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघबीच टसल सुरु भएको छ । केहीदिन अघि प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा उठाएका विषयलाई लिएर नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पत्रकारिता विकास समाजका अध्यक्ष एवं दैनिकी डटकमका प्रधानसम्पादक माधवप्रसाद तिवारीलाई पत्र काटेर जवाफ माग गरेपछि पत्रकार महासंघबीच  टसल सुरु भएको हो  । महासंघका महासचिव […]

सञ्चारमा सुरक्षित कार्यस्थल निर्देशिका मस्यौदा हस्तान्तरण

सञ्चार क्षेत्रका लागि कार्यस्थलमा हुने लैङ्गिक हिंसाबारे निर्देशिकाको मस्यौदा तयार पारिएको छ । सञ्चार प्रतिष्ठान र मिडियाको समग्र क्षेत्रको कार्यस्थललाई सुरक्षित गर्न संयन्त्रको आवश्यकता महसुस गरेर प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासङ्घ र यस क्षेत्रमा कार्यरत सङ्घसंस्था एवं विज्ञहरूबीच छलफलसहित निर्देशिकाको मस्यौदा तयार भएको हो । मिडिया एडभोकेसी ग्रुप (म्याग), सहयोगी संस्था सोलिडारिटी सेन्टर नेपालले संयोजनमा विभिन्न प्रदेशमा भएको अन्तरक्रियासहित तयार मस्यौदालाई बुधबार काउन्सिल र महासङ्

मिडिया र सामाजिक सञ्जालका लागि साझा आचारसंहिता आवश्यकः प्रेस काउन्सिल नेपाल

नैरोवी (केन्या)– प्रेस काउन्सिलको अन्तर्राष्ट्रियस्तरको मञ्चमा न्यू मिडिया र सामाजिक सञ्जाललाई व्यवस्थित बनाउने विषयमा साझा आचारसंहिता बनाउनुपर्ने आवाज उठेको छ । अफ्रिकी मूलुक केन्याको राजधानी नैरोवीमा भएको विश्व प्रेस काउन्सिलको साधारणसभामा प्रेस काउन्सिल नेपालका तर्फबाट यस्तो सुझाव राखिएको हो । वर्ल्ड एशोसिएसन अफ प्रेस काउन्सिलको बुधबार सुरु भएको बैठकमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले […]

स्थानीय तहको निर्वाचन नमूना बनाऔँ : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई प्रभावकारीरूपमा सञ्चालन गर्न, निर्वाचन प्रति आम मतदातालाई आश्वस्त तुल्याउन, उत्प्रेरित गर्न, सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने बताएका छन् । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्डसहित चारवटै सार्वजनिक सञ्चारमाध्यम र दूरसञ्चार सेवा प्रदायक संस्थाका प्रमुखसँगको छलफल उनले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘आयोगले यो काम आफैँले गर्न सक्दैन, निर्वाचनमा तपाईँहरूबाट सबै सहयो

प्रेस काउन्सिलद्वारा सञ्चारकर्मीलाई तालिम

सिमकोट– हिमाली जिल्ला हुम्लामा कार्यरत सञ्चारकर्मीका लागि एकीकृत सञ्चार शिविर सम्पन्न भएको छ। प्रेस काउन्सिल नेपाल, सूचना विभाग र न्यूनतम पारिश्रमिक निर्धारण समितिले पहिलो पटक तीनदिने उक्त शिविर जिल्लामा आयोजना गरेका छन्। पत्रकारिताको सैद्धान्तिक ज्ञान र नीति–नियमको कमी भएका बेला जिल्लाका सञ्चारकर्मीका लागि एकीकृत सञ्चार शिविर सञ्चालन गरिएको प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताए। दुर्गममा […]

प्रेस काउन्सिल नेपाल : भ्रम र वास्तविकता

पत्रकारिता पेसालाई स्वच्छ, स्वस्थ, स्वतन्त्र, मर्यादित बनाउन आचारसंहिता तयार गरी त्यसको अनुगमन र कारबाहीसमेत गर्न प्रेस काउन्सिलको जन्म भएको पाइन्छ । स्वनियमनकारी संस्था, वाचडग, अम्बुड्सम्यान, इथिक्स कमिटी, काउन्सिल अफ अनर, प्रेस कम्प्लेन्ट्स् कमिसन, नेसनल मिडिया कमिसन, मिडिया काउन्सिल आदि नामले चिनिने काउन्सिललाई अर्ध न्यायिक निकाय भनिन्छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, प्रधानसेनापति, मन्त्री, सांसद, राजनीतिक व्यक्तित्व, सेलिब्रेटीदेखि सर्वसाधारणसम्मले मिडिया र पत्रकारविरुद्ध उजुरी गर्ने र काउन्सिलले उजुरी जाँची न्यायसमेत दिने भएकाले यसलाई अर्धन्यायिक निकाय भनिएको हो । विश्वमा सन् १९१६ (स्वीडेन)मा पहिलो प्रेस काउन्सिल गठन भएको ५१ वर्षपछि नेपालमा काउन्सिलको प्रारूप तयार पारियो । प्रेस काउन्सिल ऐन–२०४

सञ्चार मन्त्रालय मातहतका कार्यालयमा सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समयानुकूल प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालय अन्तर्गतका निकायलाई निर्देशन दिएको छ । नवनियुक्त मन्त्री नैनकला थापाले नेपाल टेलिभिजन, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समिति र सूचना तथा प्रसारण विभागलगायत मन्त्रालय अन्तर्गतका निकायको अनुगमन गरी सकेपछि मन्त्रालयले सेवालाई प्रभावकारी बनाउन निर्देशन दिएकी हुन् । मन्त्रालयले विज्ञप्ति जारी गरी प्रविधिको प्रयोग गरी सेवा प्...

भर्चुअल आधारभूत पत्रकारिता तालिम सम्पन्न

काठमाडौं : प्रेस काउन्सिल नेपालद्वारा आयोजित  ८० घण्टे अर्थात दुई महिने ‘भर्चुअल’ आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ।प्रेस काउन्सिल नेपाल र नेपाल प्रेस इन्स्टिच्युटद्वारा संयुक्त रुपमा संचालन गरेको उक्त तालिम कर्णाली तथा उच्च हिमाली क्षेत्रका पत्रकारहरूलाई लक्षित गर्दै गत फागुन १७ देखि संचालनमा ल्याएको तालिम शुक्रबार सम्पन्न भएको हो।कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले मर्यादित पत्रकारिताका लागि काउन्सिल सद