कमला– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पाँच दिन मात्रै बाँकी छन् । निर्वाचनमा प्रचारप्रसारका लागि तीनदिन बाँकी रहँदा धनुषा निर्वाचन क्षेत्र नं २ मा चुनावी माहोल तातेको छ । सत्तारुढ गठबन्धनबाटै दुई जनाले उम्मेदवारी दिएपछि धनुषा क्षेत्र नं २ को चुनावी भीडन्त रोचक बनेको छ । अझ उम्मेदवारमध्ये तीन जना पूर्वमन्त्री चुनावी मैदानमा छन् । […]
दोधारा चाँदनी– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा प्रतिनिधिसभाका तीनवटै निर्वाचन क्षेत्रमा पूर्वमन्त्री चुनावी मैदानमा रहेका छन् । सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेत्री बिना मगर चुनावी मैदानमा छन् । विसं २०७४ को निर्वाचनमा भारी मतले विजयी भएका उहाँ यसपटक अघिल्लो जितलाई […]
दोधारा चाँदनी- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा प्रतिनिधिसभाका तीनवटै निर्वाचन क्षेत्रमा पूर्वमन्त्री चुनावी मैदानमा रहेका छन् ।
सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेत्री बिना मगर चुनावी...
सिमकोट – प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा दुई जना पूर्वमन्त्री चुनावी मैदानमा छन्। कर्णाली प्रदेश सरकारका पूर्व सामाजिक विकासमन्त्री दल रावल र पूर्व पर्यटन मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। नेकपा माओवादी केन्द्रका लामा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुन् भने रावल नेकपा एमालेका उम्मेदवार हुन्। […]
धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलाली क्षेत्र नम्बर ४ अहिले चर्चामा छ। कारण, संसदीय निर्वाचन तथा त्यहाँ चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरू।उक्त निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन र नेकपा एमालेले २ ‘हेभीवेट’ नेताहरूबीच भिडन्त गराउने भएको छ। यहाँ प्रतिनिधि सभातर्फ एमालेका सचिव, पूर्वमन्त्री तथा पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र गठबन्धनका तर्फबाट पूर्वमन्त्री एवं कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर चुनावी मैदानमा आमने–सामने भएका छन्।नेताद्वय भट्ट र ब
सत्तारुढ नेपाली काँग्रेसको नेतृत्वमा रहेको गठबन्धनबाट पूर्वमन्त्री रामकुष्ण यादव,महेन्द्र यादव,मातृप्रसाद यादव, रामचन्द्र झा र अनिल झा चुनावी मैदानमा उत्रेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले–जसपा गठबन्धनबाट रघुवीर महासेठ्ठ, जुली कुमारी महतो र उमां...
धनगढी : कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा २ ‘हेबीवेट’ नेताहरुबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ। ५ निर्वाचन क्षेत्र रहेको कैलालीको क्षेत्र नम्बर ४ को चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको हो।यहाँ प्रतिनिधि सभातर्फ नेकपा एमालेका तर्फबाट केन्द्रीय सचिव, पूर्वमन्त्री तथा पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायर चुनावी मैदानमा आमनेसामने भएपछि रोचक प्रतिस्पर्धाको आंकलन गरिएको ह
सत्तारुढ गठबन्धनबाट कांग्रेसका रामकृष्ण यादव र सत्तारुढ गठबन्धनकै दल नेकपा एसबाट रामचन्द्र झा चुनावी मैदानमा छन् । जसपाबाट गंगाराम यादव र एमालेबाट पूर्वमन्त्री उमाशंकर अरगरियाले उम्मेदवार छन् ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि धनुषामा प्रतिनिधिसभातर्फ १०१ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । चुनावी मैदानमा होमिएकामध्ये झण्डै एक दर्जन उम्मेदवार पूर्वमन्त्री नै रहेका छन् । यस्तै नयाँ अनुहारपनि उल्लेख्य रहेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार क्षेत्र नम्बर १ मा २५ उम्मेदवार रहेका छन् । जसमा सत्ता गठबन्धनबाट पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता मात्रिका प्रसाद यादव उम्मेदवार रहेका छन् । उनको प्रमुख प्रतिद्वन्द्व
धनुषामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि ९ जना पूर्वमन्त्री २ जना बहालवाला प्रदेशमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । धनुषाका ४ वटा निर्वाचन क्षेत्रमा पूर्व र वाहालवाला गरी ११ जना मन्त्रीहरूले आइतबार उम्मेदवारी दर्ता गराएका हुन् ।