धनुषामा आठ पूर्वमन्त्री चनावी मैदानमा

सत्तारुढ नेपाली काँग्रेसको नेतृत्वमा रहेको गठबन्धनबाट पूर्वमन्त्री रामकुष्ण यादव,महेन्द्र यादव,मातृप्रसाद यादव, रामचन्द्र झा र अनिल झा चुनावी मैदानमा उत्रेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले–जसपा गठबन्धनबाट रघुवीर महासेठ्ठ, जुली कुमारी महतो र उमां...

सम्बन्धित सामग्री

मधेस प्रदेशमा १८ पूर्वमन्त्री पराजित

जनकपुर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित भएका छन् । कतिपय पूर्वमन्त्री नयाँ अनुहारसँग पराजय भए भने कतिपयलाई अघिल्ला प्रतिस्पर्धीबाट हार बेहोर्नुपरेको छ । सबैभन्दा बढी धनुषामा मात्रै छ जना पूर्वमन्त्री पराजित भएका छन् ।

धनुषामा पूर्वमन्त्रीदेखि नयाँ अनुहारसम्मको भिडन्त, स्वतन्त्रको बाढी

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि धनुषामा प्रतिनिधिसभातर्फ १०१ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । चुनावी मैदानमा होमिएकामध्ये झण्डै एक दर्जन उम्मेदवार पूर्वमन्त्री नै रहेका छन् । यस्तै नयाँ अनुहारपनि उल्लेख्य रहेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार क्षेत्र नम्बर १ मा २५ उम्मेदवार रहेका छन् । जसमा सत्ता गठबन्धनबाट पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता मात्रिका प्रसाद यादव उम्मेदवार रहेका छन् । उनको प्रमुख प्रतिद्वन्द्व

धनुषामा प्रतिनिधि सभाका लागि १०३ जनाको उम्मेदवारी, ८ पूर्वमन्त्री

जनकपुरधाम – धनुषाका चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि १०३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगले निर्धारण गरेको समयावधिमा चार वटै क्षेत्रमा गरी १०३ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय मधेस प्रदेशले जनाएको छ। उम्मेदवारी दर्ता गराउनेमध्ये ८ जना पूर्वमन्त्री छन्। धनुषा निर्वाचन क्षेत्र नं. १ मा २५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। […]

बहालवाला र पूर्व ११ मन्त्री धनुषाको चुनावी मैदानमा

धनुषामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि ९ जना पूर्वमन्त्री २ जना बहालवाला प्रदेशमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । धनुषाका ४ वटा निर्वाचन क्षेत्रमा पूर्व र वाहालवाला गरी ११ जना मन्त्रीहरूले आइतबार उम्मेदवारी दर्ता गराएका हुन् ।

धनुषामा प्रतिनिधिसभाका लागि महासेठ दम्पत्तिसहित १० पूर्वमन्त्री प्रतिस्पर्धामा

जनकपुर, २३ असोज । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धनुषाको चारवटै निर्वाचन क्षेत्रमा ‘हेभीवेट’ नेताहरूले उम्मेदवारी दर्ता गराएका छन् । धनुषामा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराउने नेताहरूमा १० जना पूर्वमन्त्री नै रहेका छन् । धनुषा–१ मा पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै […]

धनुषामा शान्तिपूर्ण रूपमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न

जनकपुर, २३ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धनुषाको चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरूपमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ । विभिन्न दलका तर्फबाट तथा स्वतन्त्ररूपमा उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका हुन् । प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वमन्त्री मातृकाप्रसाद यादवले उम्मेदवारी […]

धनुषामा अधिकांश स्थानीय तहमा एमालेले जित्ने महासेठको दावी

नेकपा एमालेका सचिव रघुवीर महासेठले धनुषाको १८ वटा स्थानीय तह मध्ये अधिकांश स्थानमा एमालेको विजयी सुनिश्चित रहेको दाबी गरेका छन् ।आइतबार जनकपुरधाममा नेकपा एमाले धनुषाको सातौँ जिल्ला अधिवेशनबाट नवगठित पदाधिकारीसहितको कार्यसमिति सदस्यहरुको घोषणा तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका सचिव महासेठले १८ वटा मध्ये अधिकांश स्थानीय तहमा एमालेले जित हात पार्ने दावी गरेका हुन् ।उनले पालिका कमिटीले वडाको सिफारिसमा करिब पाँचजना महिलासहितको नाम पालिका प्रमुख तथा उपप्रमुखको नाम बैठक बसेर पालि

सचिवालय सदस्यमा मनोनीत भइसकेपछि रामचन्द्र झा समाजवादीमा प्रवेश

जनकपुरधामः नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री रामचन्द्र झा आज औपचारिक रुपमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन्। समाजवादीले झालाई यसअघि नै पार्टी सचिवालय सदस्यमा मनोनीत गरिसकेको छ। कात्तिक २८ गते नै झालाई समाजवादीले सचिवालय सदस्यमा मनोनीत गरिसकेको छ।  धनुषामा आयोजित सभामा झासहित दुई हजारभन्दा बढी कार्यकर्ता एकीकृत समाजवादीमा…

झडपमा घाइते भएका पूर्वमन्त्रीसहित ४ जनालाई काठमाडौं ल्याइयो

धनुषामा प्रहरीसँगको झडपका क्रममा घाइते भएका पूर्वमन्त्री रामचन्द्र झासहित ४ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ । प्रचण्ड नेपाल पक्षको हड्तालका क्रममा प्रहरीसँग भएको झडपमा लाठीचार्जबाट  झाको टाउकोमा गम्भीर चोट लागेको छ । यस्तै अन्य घाइते नेकपा स्थायी समिति सदस्य मातृकाप्रसाद यादव, शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया, प्रदिप साहलाई पनि उपचारका लागि नेकपा धनुषाका सचिव दिपक यादवले जानकारी दिए ।

धनुषामा रघुवीर महासेठलाई देखाइयो कालो झण्डा

जनकपुर । नेकपा केपी ओली समूहका नेता तथा पूर्वमन्त्री रघुवीर महासेठले आफै निर्वाचन क्षेत्रमा कालो झण्डा देखाइएको छ ।उनी निर्वाचित धनुषा निर्वाचन क्षेत्र नम्बर ४ स्थित बटेश्वर गाउँपालिकामा स्थानीयवासीहरुको एक समुहले आइतबार कालो झण्डा देखाएको हो ।श्रीमतीलाई मन्त्री पद दिलाउन प्रधानमन्त्री ओली तर्फ लागेको भन्दै आफ्नै निर्वाचन क्षेत्रमा महासेठले कालो झण्डाको समामना गर्नु परेको छ ।  संसद विघटनपछि प्रधानमन्त्री ओली समूहमा महासेठ र उनकी श्रीमती जुली महतो लागेका छन् ।त्यसपछि ओली महतोलाई महिला तथा बा