सुदूरपश्चिम जाँदै ओली, तीन स्थानका चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं, कात्तिक २६ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज सुदूरपश्चिम प्रदेश जाँदैछन् । १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभाको सुरुवात गरेर हालै मात्र काठमाडौं फर्किएका ओली फेरि सुदूरपश्चिम जान लागेका हुन् । अध्यक्ष ओलीले आज सुदूरपश्चिमका तीन स्थानका आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । ओलीले अहिले बिहान ११ बजे […]

सम्बन्धित सामग्री

वसन्तपुर डबलीमा राप्रपाको चुनावी सभा, मनीषा कोइरालाको सम्बोधन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार काठमाडौंको वसन्तपुर डबलीमा चुनावी सभा गर्दै छ। दिउँसो १ बजे हुने सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेताहरू पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाले जानकारी दिएको छ। सभामा अभिनेतृ मनीषा कोइरालाले समेत सम्बोधन गर्ने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।कोइरालाले उनले आफ्नो व्यस्त तालिकाबाट केही समय निकालेर राप्रपाको चुनावी अभियानमा सक्रिय हुन घर

एमालेको चुनावी सभा सुरु (लाइभ भिडियो)

काठमाडौं, २७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चुनावी सभा सुरु भएको छ। एमालेको चुनावी सभा राजधानीको भृकुटीमण्डपमा सुरु भएको हो । सभालाई अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौंमा आज एमालेको चुनावी सभा

प्रमुख प्रतिपक्षी दल एमालेले आज काठमाडौंमा चुनावी सभा गर्दैछ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने चुनावी सभामा ११ वटै पालिकाका जनप्रतिनिधि र...

ललितपुरमा गठबन्धनको चुनावी सभा

सत्ता गठबन्धनले आज ललितपुरमा चुनावी सभा आयोजना गर्दैछ । । नेपाली काँग्रेसले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर चुनावी सभा आयोजना गरिरहेको हो । ललितपुरमा हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता चिरिबाबु महर्जन प्रमुखको प्रत्याशी छन् ।  त्यस्तै सुदूरपश्चिम प्रदेशमा आज गठबन्धनको तर्फबाट चुनावी सभा हुँदैछ । आज सुदूरपश्चिमको डडेलधुरामा चुनावी सभा हुने कार

एमालेको चुनावी सभा ललितपुरमा, ओलीले सम्बोधन गर्ने

काठमाडौँ । नेकपा (एमाले)ले आज ललितपुरमा चुनावी सभा गर्दै छ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । एमालेका तर्फबाट ललितपुर महानगरपालिकाको प्रमुख पदमा हरिकृष्ण व्यञ्जनकार र उपप्रमुखमा मञ्जली शाक्य बज्राचार्यले उम्मेदवारी दिएका छन् । एमालेले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर चुनावी सभा गर्न लागेको हो । यही वैशाख ३० गते हुने स्थानीय […]

पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने

नेकपा (एमाले)ले आज पाेखरामा चुनावी सभा गर्दैछ । गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै आज एमाले अध्यक्ष केपी ओलीले आज सम्बोधन गर्नेछन् । एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागिएको हो ।सभाको तयारी पूरा भएको महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए । पोखरामा गठबन्धनको साझा उम्मेदवार छन् भने एमालेका छुट्टै उम्मेदवार छन् ।

चुनावी सभा सम्बोधन गर्न ओली पोखरा जाँदै

पोखरा – नेकपा एमालेले आज पोखरामा चुनावी सभा गर्दैछ। गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै आज एमाले अध्यक्ष केपी ओलीले आज सम्बोधन गर्नेछन्। एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागिएको हो। सभाको तयारी पूरा भएको महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए। पोखरामा गठबन्धनको साझा उम्मेदवार छन् भने एमालेका छुट्टै उम्मेदवार छन्।

चुनावी सभा : ओलीले आज बुटवल र चितवनमा सम्बोधन गर्ने

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लुम्बिनी प्रदेशको राजधानी बुटवल जाँदैछन् । पार्टीले आयोजना गर्ने चुनावी सभालाई ओलीले सम्बोधन गर्नेछन् । चुनावी सभा मध्यान्ह हुनेछ । बुटवलपछि भने उनी चितवनको भरतपुर जानेछन् । त्यहाँ पनि उनले पार्टीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने ओलीका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए । भरतपुर महानगरपालिकाको […]

कांग्रेसकाे चुनावी सभा : देउवासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसले स्थानीय तह चुनाव केन्द्रित गरेर देशका प्रमुख १० शहरमा चुनावी सभा गर्ने भएको छ ।उक्त चुनावी सभामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार २१ वैशाखमा विराटनगरमा, २२ वैशाखमा चितवनको भरतपुरमा, २३ वैशाखमा काठमाडौंमा, २४ […]