चितवनमा गठबन्धनको चुनावी सभा, असन्तुष्ट कांग्रेसीलाई सम्बोधन गर्न देउवासहित यी नेता पुग्दैछन् भरतपुर

काठमाडौं : पाँच दलीय गठबन्धनले चितवनमा बिहीवार चुनावी सभा गर्ने भएको छ। भरतपुर महानगरपालिकाको निर्वाचनलाई लक्षित गरि गठबन्धनले चुनावी सभा आयोजना गर्न लागेको हो। सभामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेबरहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने छन्।  भरतपुर महानगरमा गठबन्धनको तर्फबाट मेयरमा…

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओलीले आज बुटवल र भरतपुरको चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं, बैशाख २५ । नेकपा (एमाले)ले आज चितवनको भरतपुर र रुपन्देहीको बुटवलमा चुनावी सभा गर्दैछ। सभालाई  पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अहिले विहान १०ः३० बजे मतदातालाई अपिल गर्न काठमाडौंमा बोलाइएको पत्रकार सम्मेलन सकेर अध्यक्ष ओली बुटवलतर्फ लाग्ने कार्यक्रम रहेको छ । एमाले चितवन नारायणढको क्याम्पाचौरमा दिउँसो १२ बजे आम […]

चुनावी सभा : ओलीले आज बुटवल र चितवनमा सम्बोधन गर्ने

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लुम्बिनी प्रदेशको राजधानी बुटवल जाँदैछन् । पार्टीले आयोजना गर्ने चुनावी सभालाई ओलीले सम्बोधन गर्नेछन् । चुनावी सभा मध्यान्ह हुनेछ । बुटवलपछि भने उनी चितवनको भरतपुर जानेछन् । त्यहाँ पनि उनले पार्टीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने ओलीका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए । भरतपुर महानगरपालिकाको […]

एमालेले आज चितवन र बुटवलमा चुनावी सभा गर्दै

२५ वैशाख, चितवन । नेकपा एमालेले आज चितवनको भरतपुर र रुपन्देहीको बुटवलमा चुनावी सभा गर्दै छ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुले सम्बोधन गर्नेछन् । चितवनमा क्याम्पाचौरमा दिउँसो १२ बजे सभा आयोजना गरिएको छ । सो सभालाई ओलीसहित एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, राप्रपा उपाध्यक्ष विक्रम पाण्डेलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम […]

‘भरतपुर भाषण’ले सन्दीप विवादमा, भन्छन्- म भोट माग्न गएको होइन

काठमाडौं । सत्तारुढ गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभामा बोलेपछि कलाकार सन्दीप क्षेत्री विवादमा मुछिएका छन् । उक्त सभामा क्षेत्रीले गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहाललाई शुभकामना दिएका थिए । क्षेत्रीको उक्त चुनावी सभा सम्बोधन यतिबेला विवादमा तानिएको छ । तटस्थ बस्नुपर्ने कलाकारले भोट माग्दै हिंडेको भन्दै सामाजिक सञ्जालमा उनको टीभी कार्यक्रम […]

भरतपुरमा गठबन्धनको चुनावी सभा : देउवा, प्रचण्ड र नेपाल मुख्य वक्ता

काठमाडौँ- गठबन्धन दलका नेताहरूले बिहीबार चितवनको भरतपुर महानगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्दै छन् ।  सभालाई सम्बोधन गर्न कांग्रेस सभापतिको हैसियतमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा बुधबारै चितवन पुगेका छन् ।  गठबन्धनका अन्य दलहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायत नेताले […]

सत्तारुढ गठबन्धनले भरतपुरमा संयुक्त चुनावी सभा गर्दै

काठमाडौं । सत्तारुढ पाँच दलले आज चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दैछन् । आमसभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरु अघिल्लो दिन नै चितवन पुगिसकेका छन् । भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष […]

भरतपुरमा आज सत्ता गठबन्धनको चुनावी सभा हुँदै, शीर्ष नेताहरुले सम्बोधन गर्ने

चितवन । आज चितवनको भरतपुर महानगरपालिकामा पाँचदलीय सत्तारुढ गठबन्धनले संयुक्त चुनावी सभा गर्दैछन् । सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले उक्त चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भरतपुरमा आज सत्तारुढकाे सभा, शेखर कोइराला नजाने

काठमाडौं : सत्तारुढ पाँचदलीय गठबन्धनले बिहीबार भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दैछ। सभामा सम्बोधन गर्न गठबन्धन दलका अधिकांश शीर्ष नेता बुधबार नै चितवन पुगिसकेका छन्।भरतपुरको हाकिमचोकस्थित केन्द्रीय बस टर्मिनलमा हुने सभामा प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्नेछन्। यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापाल

आज भरतपुरमा सत्ता गठबन्धनको संयुक्त सभा, शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौँ। सत्तारुढ पाँच दलले आज चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दै छन् । आमसभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् । सभालाई सम्बोधन गर्न शीर्ष नेताहरू अघिल्लो दिन नै चितवन पुगिसकेका छन् । नेकपा माओवादी केन्द्र चितवनका जिल्ला संयोजक रामचन्द्र अधिकारीका अनुसार भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली […]

भरतपुरमा गठबन्धनको चुनावी सभा, २२ गते शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं : पाँच दलीय गठबन्धन आसन्न स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरमा केन्द्रित भएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु गठबन्धनको साझा उम्मेदवार बनेसँगै सबैको ध्यान भरतपुर महानगरमा केन्द्रित भएको हो। रेनुलाई भोट माग्न प्रचण्डसहित गठबन्धनका शीर्ष नेता भरतपुर जाने भएका छन्।वैशाख २२ गते (बिहीबार) भरतपुरमा हुने जनसभालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार