ललितपुरको महाँकाल गाउँपालिकामा कांग्रेसका केसी विजयी

काठमाडौं :  ललितपुरको महाँकाल गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका गणेश केसी विजयी भएका छन्।  केसीले ३४ सय ५५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कमला लामा तामाङले २ हजार ८ सय ८७ मत प्राप्त गरिन्। उपाध्यक्षमा माओवादी केन्द्रका डोल्मामाया गोले विजयी भएकी छन्। उपध्यक्षमा माओवादीकी गोलेले ३ हजार ५२ मत प्राप्त गर्दा एमालेका पुरुषोत्तम हुमागाईले २ हजार ७ सय ८७ मत पाए।गाउँपालिकाका छवटै वडाका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भए। विजयी हुनेमा वडा नं

सम्बन्धित सामग्री

ललितपुरको महांकाल गाउँपालिकामा गठबन्धनको अग्रता, एमाले पछ्याउँदै

ललितपुरको महाँकाल गाउँपालिकाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । २०० गन्दा अध्यक्षमा नेपाली काँग्रेसबाट सत्तारुढ गठबन्धनका साझा उम्मेदवार गणेश केसी अग्रता बनाएका छन् ।उनले १२० पाउँदा एमालेबाट अध्यक्षका उम्मेदवार कमला तामाङ ६८ ल्याएर पछ्याइरहेका छन् । यस्तै उपाध्यक्षमा पनि माओवादीबाट गठबन्धनका साझा उम्मेदवार डोल्पा लामाले १२२ मत प्राप्त गरेर अग्रता बनाएका छन् । एमालेकापुरुषोत्तम हुमागाईं  ५४ का साथ पछ्याइरहेको अवस्था छ ।

एमाले गोदावरी नगर अध्यक्षमा थापा सर्वसम्मत

ललितपुर, १० कात्तिक । नेकपा (एमाले)को प्रथम गाउँ तथा नगर अधिवेशनमा गोदावरी नगरपालिकाबाट प्रभाकर थापाको नेतृत्वमा ७५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको छ । अधिवेशनले नन्दश्यमा महर्जनलाई उपाध्यक्ष, मिथुन महर्जनलाई सचिव तथा राजेन्द्र न्यौपाने र नमि सिलवाललाई उपसचिवमा चयन गरेको छ । ललितपुर महानगरपालिकामा आस्था शाक्य, महालक्ष्मी नगरपालिकामा हरिगोविन्द श्रेष्ठ, महाँकाल गाउँपालिकामा पुरुषोत्तम हुमागाईँ, कोञ्ज्योसोम […]

एमाले गोदावरी नगर अध्यक्षमा थापा सर्वसम्मत, मेलम्चीमा फेरि सर्यो

नेकपा (एमाले)को प्रथम गाउँ तथा नगर अधिवेशनमा गोदावरी नगरपालिकाबाट प्रभाकर थापाको नेतृत्वमा ७५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको छ । अधिवेशनले नन्दश्यमा महर्जनलाई उपाध्यक्ष, मिथुन महर्जनलाई सचिव तथा राजेन्द्र न्यौपाने र नमि सिलवाललाई उपसचिवमा चयन गरेको छ ।ललितपुर महानगरपालिकामा आस्था शाक्य, महालक्ष्मी नगरपालिकामा हरिगोविन्द श्रेष्ठ, महाँकाल गाउँपालिकामा पुरुषोत्तम हुमागाईँ, कोञ्ज्योसोम गाउँपालिकामा कविन्द्र स्याङ्बा र बागमती गाउँपालिकामा नवराज सञ्जेलको अध्यक्षतामा किमिटी सर्वसम्मत चयन गरिएको

बाग्मती नदी किनारमा भेटियो कपनको ढलमा खसेर हराएका बालकको शव

कपनको मिलनचोकस्थित ढलमा खसेर बेपत्ता भएका १० वर्षका बालक उज्ज्वल विश्वकर्माको शव ललितपुरको महाँकाल गाउँपालिकामा वागमती नदी किनारामा भेटिएको छ । शनिवार साँझ बालकको शव भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । गत सोमबार साँझ हजुरबुबासँग हिडिरहेको बेला ढलमा खसेपछि उज्ज्वल बेपत्ता थिए । खबर पाएलगत्तै उनको खोजीका लागि महानगरीय प्रहरी प्रभाग कपनले विपद् व्यवस्थापन टोलीका १३ जना सदस्यलाई खटाएको थियो । टोलीले करीब २ घण्टा ढलभित्र खोजी गरेपनि कतै भेट्न सकेको थिएन । पछिसम्म पनि खोजी जारी राखेक...

ललितपुरमा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै

ललितपुर महानगरपालिकासहित गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिण ललितपुरको महाँकाल गाउँपालिकामा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको छ । मुलुकमा फैलिरहेको कोरोना महामारीबाट ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई जोगाउन सो खोप लगाउन लागिएको हो ।महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले जारी गरेको सूचनामा महानगरपालिकाअन्तर्गत सरकारी कार्यालयमा कार्यरत कर्मचारीका साथै स्वास्थ्य र सरसफाइकर्मी अनि विदेश जान प्रवेशाज्ञा लिइसकेका व्यक्तिलाई समेत सो खोप उपलब्ध गराइने उल्लेख छ

ललितपुरमा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै

रासस। ललितपुर जिल्लामा आजदेखि जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको छ। ललितपुर महानगरपालिकासहित गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिण ललितपुरको महाँकाल गाउँपालिकामा सो कम्पनीको खोप लगाइने भएको हो। कोरोना महामारीबाट जोगाउन ५०देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई सो खोप लगाउन लागिएको महानगरले जनाएको छ। त्यस्तै महानगरपालिकाअन्तर्गत सरकारी कार्यालयमा कार्यरत कर्मचारी, स्वास्थ्य, सरसफाइकर्मी र निषेधाज्ञाका समयमा विदेश जानेलाई पनि खोप लगाइनेछ।

वर्षातले तीन गाउँपालिका प्रभावित

ललितपुर । दैनिक भैरहेको वर्षाले यहाँको वाग्मती, महाँकाल र कोञ्ज्योसोम गाउँपालिकामा समस्या पारेको छ । वाग्मती

कोरोनाविरुद्ध उच्च सतर्कता

ललितपुरको दक्षिण भेगमा रहेको बाग्मती, महाँकाल र कोन्ज्योसोम गाउँपालिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रण फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ । यो क्षेत्र अहिले कान्ति लोकपथ हुँदै हेटौँडा र तराईका विभिन्न जिल्ला प्रवेश गर्ने छोटो मार्ग हो । सचेत हुने क्रममा गाउँपालिकामा प्रवेश गर्ने प्रमुख नाका बन्द गरिएका छन् ।

गाउँपालिकामा राष्ट्रिय पोसाकलार्इ औपचारिक मान्याता :: Pahilopost.com

काठमाडौं :  ललितपुरको महाँकाल गाउँपालिका कार्यालयको औपचारिक पोसाकमा राष्ट्रिय पोसाकलार्इ मान्याता दिएको छ। सरकारले २०६८ सालदेखि खारेज गरे पनि ललितपुरको यस गाउँपालिकाले राष्ट्रिय पहिचान संरक्षणार्थ यस्तो अभियान सञ्चालन गरेको गाउँपालिकाका प्रमुख रामचन्द्र दहालले बताएका छन्। यस अभियानलाई विगत छ वर्षदेखि राष्ट्रिय पोसाक दिवस सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष राजानान्द