काठमाडौं । विवाहित महिलाको सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्ड-२०२४ नेपालमा सहभागी हुन पृथ्वीया थापा अमेरिका उडेकी छन् । आइतबारपछि आगामी शुक्रबारसम्म अमेरिकाको लस भेगासमा हुने पेजेन्टमा उनले नेपालको प्रतिनिधित्व गर्नेछिन् । उनलाई मिसेस वर्ल्ड नेपालको आयोजक संस्थाको समूहले काठमाडौं विमानस्थलमा बिदाइ गरेको थियो । त्यसतर्फ जानुअघि मिडिया कुराकानीमा पृथ्वीयाले पेजेन्टको फिनालेका लागि भरपुर तयारी गरेको बताइन् […]