गठबन्धन दलले एउटै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिन पाउने

निर्वाचन आयोगले गठबन्धन दलहरूलाई एउटै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिन पाउने व्यवस्था गरिदिएको छ।...

सम्बन्धित सामग्री

दल दर्ता भोलिबाट : गठबन्धन दलले एकै चिह्नमा चुनाव लड्न पाउने

निर्वाचन आयोगले आइतबारबाट दल दर्ता गर्न सकिने गरी सूचना प्रकाशित गरेको छ । आयोगले शुक्रबार सूचना निकालेर ४ मंसिरमा हुने संघीय एवं प्रदेश निर्वाचनमा भाग लिन २२ देखि ३१ साउनसम्म दल...

गठबन्धन बनाउँदा एउटै चिह्न

निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन आह्वान गर्दा तालमेल गरेर चुनावमा जाने दुई वा दुईभन्दा बढी दलले एउटै चुनाव चिह्न लिएर उम्मेदवारी दिन पाउने व्यवस्था गरेको छ। उक्त व्यवस्था राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम नै रहेको आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले बताउनुभयो। ऐनले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिन सक्ने व्यवस्था गरेको छ। उक्त प्रावधान बमोजिम तालमेल गर्ने राजनीतिक दलले आयोगमा दर्ता रहेको आफ्नै चुनाव चिह्न वा अन्य छुट्टै चुनाव चिह्नसमेत रोजेर संयुक्त रूपमा निर्वाचनमा सहभागी हुन पाउनेछन्।

गठबन्धन बनाउँदा एउटै चिह्न

निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन आह्वान गर्दा तालमेल गरेर चुनावमा जाने दुई वा दुईभन्दा बढी दलले एउटै चुनाव चिह्न लिएर उम्मेदवारी दिन पाउने व्यवस्था गरेको छ।उक्त व्यवस्था राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम नै रहेको आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले बताउनुभयो । ऐनले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिन सक्ने व्यवस्था गरेको छ। उक्त प्रावधान बमोजिम तालमेल गर्ने राजनीतिक दलले आयोगमा दर्ता रहेको आफ्नै चुनाव चिह्न वा अन्य छुट्टै चुनाव चिह्नसमेत रोजेर सं

गठबन्धन गरेका दलले एउटै चिह्नबाट चुनाव लड्न पाउने

काठमाडौं । गठबन्धन गरेका दलले एउटै चुनाव चिह्नबाट चुनाव लड्न पाउने भएका छन् ।  राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ अनुसार दुई वा दुईभन्दा बढी दल एकल निर्वाचन चिह्न लिएर चुनाव लड्न पाउने निर्वाचन आयोगले जनाएको छ ।  तर, त्यसका लागि उनीहरूले आयोगमा निवेदन दिनुपर्ने हुन्छ । ऐनको दफा ४९ मा एकल चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन...

गठबन्धन दललाई एकै चिन्हबाट चुनाव लड्न निर्वाचन आयोगको अनुमति

निर्वाचन आयोगले गठबन्धन दलहरूले एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिन पाउने मौका दिएको छ ।