जुम्ला – जुम्लाका खेलाडी दौड प्रतियोगितामा भाग लिन भारत जाने भएका छन्। भरतको नागल्याण्डमा हुने दौड प्रतियोगितामा भाग लिन जुम्लाका ४ खेलाडी जाने भएका हुन् । २७ मार्च २०२२ मा हुने सार्क स्तरीय क्रसकन्ट्री च्याम्पियन सिप प्रतियोगितामा भाग लिन जुम्लाका बन्दना बुढा, राममाया बुढा, समिता बुढा र दिपेन्द्र बोहोरा काठमाडौं हुँदै भारतको नागल्याण्डमा जान लागेकाे कर्णाली […]