काठमाडौँ- सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भैरहवाले डोजर चलाउन सुरु गरेको छ । सार्वजनिक जग्गा अतिक्रमण नगर्नका लागि पटक पटक सार्वजनिक सूचना जारी गरेपनि सर्वसाधरणले नमानेपछि पालिकाले डोजर चलाउन सुरु गरेको हो । यस्तै, आइतबार पालिकाले वडा नम्बर १ नौडिहवा गाउँमा रहेको दुई वटा घरमा डोजर चलाएर सार्वजनिक जग्गाको संरक्षणमा […]