सखडा रोडमा चल्यो राजविराज नगरपालिकाको डोजर

राजविराज-सखडा सडक खण्ड फराकिलो गर्न राजविराज नगरपालिकाले आज डोजर लगाएर अतिक्रमित संरचना भत्काउन सुरु गरेको छ । राजविराज नगरपालिका– ६ स्थित सखडा सडक–बागेश्वरी मन्दिरदेखि पूर्वी मोडसम्मको सडक आसपासका घरटहरालगायतका अतिक्रमित संरचना...

सम्बन्धित सामग्री

राजविराज नगरपालिकाले चलायो अवैध संरचनामा डोजर

सप्तरीको राजविराज नगरपालिकाले हुलाकी राजमार्ग क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेको छ। नगरपालिकाको वडा नम्बर ६ र ७ मा पर्ने हुलाकी राजमार्गको क्षेत्र अतिक्रमण गरी बनाइएका संरचनाहरू आइतबार बिहानदेखि डोजर लगाएर...

हुलाकी सडक : अतिक्रमित र पुराना संरचना भत्काइँदै

काठमाण्डाै - हुलाकी सडक क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचनालाई धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले सडकका दायाँबायाँ १५/१५ मिटरभित्र बनाइएका राजविराज नगर क्षेत्रका भौतिक संरचनालाई डोजर लगाएर भत्काउन शनिबारदेखि सुरुआत गरेको हो । नगर क्षेत्रका राममन्दिर, हुलाक, जिल्ला प्रशासन, मा...

हुलाकी सडकः अतिक्रमित र पुराना संरचना भत्काइँदै

हुलाकी सडक क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचनालाई धमाधम हटाउन र भत्काउन थालिएको छ। हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले सडकको दायाँबायाँ १५/१५ मिटरभित्र बनाइएका राजविराज नगर क्षेत्रका भौतिक संरचनालाई डोजर लगाइ भत्काउन शनिबारदेखि शुरुआत गरेको हो।

बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पार्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री जनार्दन शर्माले अविरल वर्षाका कारण सप्तरीको राजविराज नगरपालिका–१५ देवरी भरुवास्थित खाडो नदीमा आएको बाढी गाउँ पस्न थालेपछि उद्धार कार्य तीव्र पार्न निर्देशन दिएका छन् । उनले आज बिहान सडक डिभिजन कार्यालय इटहरीबाट दुईवटा ठूला चेन डोजर त्यसतर्फ उद्धारका लागि पठाउन निर्देशन दिएका गृहमन्त्री शर्माका प्रेस संयोजक लक्ष्मी पुनले जानकारी दिए । बाढीका कारण खाडो…

बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पार्न गृहमन्त्रीको निर्देशन

काठमाडौं : गृहमन्त्री जनार्दन शर्माले अविरल वर्षाका कारण सप्तरीको राजविराज नगरपालिका-१५ देवरी भरुवास्थित खाडो नदीमा आएको बाढी गाउँ पस्न थालेपछि उद्धार कार्य तीव्र पार्न निर्देशन दिएका छन्। उनले शुक्रबार बिहान सडक डिभिजन कार्यालय इटहरीबाट दुईवटा ठूला चेन डोजर त्यसतर्फ उद्धारका लागि पठाउन निर्देशन दिएको गृहमन्त्री शर्माका प्रेस संय...