संघ सरकारलाई दबाब दिन आज हेटौँडामा मुख्यमन्त्रीहरूकाे भेला

संविधानबमोजिम संघले अधिकार नदिएको र असहयोग गरेको भन्दै सातै प्रदेश सरकारका मुख्यमन्त्रीहरूले संघीय सरकारलाई दबाब दिने भएका छन् ।

सम्बन्धित सामग्री

बजेट निर्माणमा दबाब दिने कर्मचा कारबाहीमा

काठमाडौं, ५ असार । कर्णाली प्रदेश योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणका क्रममा दबाब दिने कर्मचारीलाई कारबाही गरेको छ । आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले आज पत्रकार भेटघाट कार्यक्रममार्फत बजेट निर्माणका क्रममा अर्थमन्त्रीलाई दबाब दिने कर्मचारीलाई कारबाही गरिएको बताएका हुन् । कारवाही गरिएका कर्मचारीको नाम सार्वजनिक नगरे पनि आयोगले प्रेस विज्ञप्तिमार्फत मुख्य भूमिकामा […]

यूएईसँगको दोस्रो एकदिवसीय क्रिकेट आज : श्रृंखला जोगाउन नेपाललाई जित्नैपर्ने दबाब

काठमाण्डाै – नेपाल र यूएईबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल कीर्तिपुर मैदानमा बिहान ९ बजे सुरु हुनेछ । सोमबार भएको पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो । योसँगै तीन एकदिवसीय खेलको श्रृंखलामा यूएईले १–० को अग्रता बनाएको छ । श्रृंखला जोगाउन नेपाललाई आज जित्नैपर्ने दबाब छ । आजको खेल जिते यूएईले श्रृंखला जित्नेछ ।  नेपाल र यूएईबीच एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म ७ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल २ पटक र यूएई ५ पटक विजयी भएका छन् । दुई देशबीचको तेस्रो तथा ...

टि–२० क्रिकेटमा आज दुई खेल : सुपर १२ मा पुग्न श्रीलंकालाई जित्नैपर्ने दबाब

आईसीसी टि–२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा श्रीलंका र नेदरल्यान्ड्सबीच जिलोङमा बिहान पौने १० बजे खेल हुँदैछ । विश्वकपको सुपर १२ मा पुग्न श्रीलंकालाई आजको खेल जित्नैपर्ने दबाब छ । नेदरल्यान्ड्स विजयी हुँदा समूह विजेताका साथ सुपर १२ मा पुग्नेछ । तालिकामा ४ अंकका साथ शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्स पराजित भएमा अन्य टोलीको नतिजामा निर्भर हुनेछ । श्रीलंका नामिबियासँग पराजित भएको थियो । आज हुने दोस्रो खेलमा नामिबिया र युएई खेल्दैछन् । नामिबिया र युएईबीचको खेल नेपाली समय अनु...

देउवामाथि दबाब बढाउँदै इतर समूह

काठमाडौं । नेपाली कांग्रेसभित्रको संस्थापनइतर समूहले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने नीति लिएको छ ।आइतबार राजधानीको विशालनगरमा कांग्रेसभित्र इतर समूहको नेतृत्व गरेका डा। शेखर कोइराला समूहको छुट्टै बैठक बसेको थियो । सो बैठकले पार्टीलाई विधि र विधानअनुसार चलाउन सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाब जारी राख्ने निर्णय गरेको हो । कांग्रेसको केन्द्रीय समिति बैठक आज सोमबारबाट […]

देउवालाई दबाब दिन शेखर समुहको भेला आज पनि

नेपाली कांग्रेसको संस्थापक इतर समुहको सभापति शेरबहादुर देउवाबिरुद्ध दबाब सिर्जना गर्न बिहिबारबाट सुरु गरेको भेला आज पनि जारी छ । भेलामा सहभागी नेता नेता बलबहादुर केसीका अनुसार भेला गौशालास्थित अनुपम...

एमसीसीविरुद्ध जान ओलीलाई चीनको दबाब

काठमाडौं, १२ फागुन । एमसीसी रोक्न चीन खुलेरै सक्रिय भएको छ । चीनले एमसीसी रोक्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिएको छ । ओलीसँग आज चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले भिडियो संवाद गरी एमसीसी रोक्न दबाब दिएको बुझिएको छ । ओलीले एमसीसी पारित गर्ने पक्षमा जाने संकेतहरु देखाउन थालेपछि चीनले […]

सत्ता गठबन्धनको बैठक आज, चुनावको मिति घोषणा गर्नैपर्ने दबाब

काठमाण्डाै - पालिका चुनावको मिति घोषणा गर्न चौतर्फी दबाब बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज सत्तारुढ गठबन्धनको बैठक बोलाउनुभएको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हिजो भेट गरेपछि प्रधानमन्त्री देउवाले सत्तारुढ दल सहभागी समन्वय समितिको बैठक बोलाउनुभएको हो । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । निर्वाचन आयोगले वैशाखमा चुनाव गर्न सिफारिस गरे पनि सरकारले अझै यसबारे निर्णय गरेको छैन । सत्ता गठबन्धनले चुनाव सार्न लागेको भन्दै निर्वाचन आयोग, न...

सूचना टाँसकाे दबाब दिन आज पनि एमाले सांसदहरु सभामुखकाे कार्यकक्षमा

काठमाडाैँ – नेकपा एमालेका सांसदहरु पार्टीले कारबाही गरेका १४ जना नेतालाई सा‌ंसदबाट पदमुक्त भएको सूचना टाँस गर्न दबाब दिँदै आज(शुक्रबार) पनि सभामुख अग्नि सापकोटाको कार्यकक्षमा पुगेका छन्। बिहीबार सभामुखको कार्यकक्षमै पुगेर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई तथा सचेतक शान्ता चौधरीसहितका सांसदहरुले पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई छिटो पदमुक्त गर्न दबाब दिएका […]

बजेटका सबै कार्यक्रम लागू गर्न अनेरास्ववियुको दबाब

काठमाडौं। अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आगामी आर्थिक वर्षको बजेटमा राखिएको सबै शिक्षासम्बन्धी कार्यक्रम लागू गर्न दबाब दिएको छ। आज उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेर अनेरास्ववियुले दबाब दिएको हो। अनेरास्ववियुले शैक्षिक प्रमाणपत्र धितो राखी २५ लाखसम्म ऋण र कक्षा ५ सम्मका सबै विद्यार्थीलाई दिवाखाजा कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन ध्यानाकर्षणपत्र बुझाएको हो।

बजेटका सबै कार्यक्रम लागू गर्न अनेरास्ववियुको दबाब

काठमाडौं। अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आगामी आर्थिक वर्षको बजेटमा राखिएको सबै शिक्षासम्बन्धी कार्यक्रम लागू गर्न दबाब दिएको छ। आज उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेर अनेरास्ववियुले दबाब दिएको हो। अनेरास्ववियुले शैक्षिक प्रमाणपत्र धितो राखी २५ लाखसम्म ऋण र कक्षा ५ सम्मका सबै विद्यार्थीलाई दिवाखाजा कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन ध्यानाकर्षणपत्र बुझाएको हो।