बजेट निर्माणमा दबाब दिने कर्मचा कारबाहीमा

काठमाडौं, ५ असार । कर्णाली प्रदेश योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणका क्रममा दबाब दिने कर्मचारीलाई कारबाही गरेको छ । आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले आज पत्रकार भेटघाट कार्यक्रममार्फत बजेट निर्माणका क्रममा अर्थमन्त्रीलाई दबाब दिने कर्मचारीलाई कारबाही गरिएको बताएका हुन् । कारवाही गरिएका कर्मचारीको नाम सार्वजनिक नगरे पनि आयोगले प्रेस विज्ञप्तिमार्फत मुख्य भूमिकामा […]

सम्बन्धित सामग्री

बजेट निर्माणमा अर्थमन्त्रीलाई दबाब दिने कर्मचारीलाई कारबाही

सुर्खेत- कर्णाली प्रदेश योजना आयोगले बजेट निर्माणका क्रममा बिचौलियामार्फत अर्थमन्त्रीलाई दबाब दिने कर्मचारीलाई कारबाही गरेको दाबी गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै कर्मचारीलाई कारबाही गरेको जानकारी दिएको हाे । तर, कारबाही गरेका कर्मचारीहरूको विषयमा भने आयोगले खुलाएन । योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाह...

अर्थमन्त्रीको बजेटमा कर्णालीका मुख्यमन्त्रीको कैँची

मुख्यमन्त्री शर्माले बजेट निर्माणमा अनावश्यक दबाब दिएपछि कांग्रेसका मन्त्रीहरूले बैठक बहिष्कार गरेका थिए ।

एकै पालिकामा ६ करोड कटौती

बजेट निर्माणमा स्रोतको दबाब परेका कारण संघीय सरकारले आगामी आर्थिक वर्षका लागि स्थानीय तहलाई दिने रकम घटाएपछि त्यसको असर जुम्लाका स्थानीय तहमा पनि परेको छ । जिल्लाको एउटै पालिकामा करिब ६ करोड बजेट घट्ने भएको छ । तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले चालु आवको तुलनामा आगामी वर्षका लागि करिब ६ करोड रकम घटेर […]

बजेट निर्माणमा अनधिकृत मान्छे प्रवेशबारेछानबीन गर्न प्रमलाई दबाब

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवाष नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत मान्छे सामेल गराएको भन्ने विषयमा तत्काल छानवीन गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन् ।पूर्वसभामुख समेत रहेका उपनेता नेम्वाङले आफ्नो पार्टीले संसद्मा सो कुरा उठाएपछि अर्थ मन्त्रालयको फुटेज हेरेर भएपनि त्यो तथ्य बाहिर ल्याउन प्रधानमन्त्री देउवालाई […]

प्रधानमन्त्रीलाई नेम्वाङको दबाब : अर्थ मन्त्रालयको फुटेज बाहिर ल्याइयाेस्

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत मान्छे सामेल गराएको भन्ने विषयमा तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन्। संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अर्थ मन्त्रालयको फुटेज हेरेर भए पनि घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरेका हुन्। प्रमुख प्रतिपक्ष दल एमालेले संसदमा सो कुरा उठाउने तर अर्थमन्त्रीले

बजेट निर्माणमा अनधिकृत मान्छे सामेल भएको घटनाबारे छानबिन हुनुपर्छः सुवास नेम्वाङ

एमाले उपाध्यक्ष सुवास नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत मान्छे सामेल गराएको विषयमा तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन् ।