‘राधा’ को शो आजैदेखि रोकिने, फिल्ममाथि राजनीति भएको निर्माण युनिटको आरोप

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको फिल्म ‘द सिक्रेट्स अफ राधा’ को प्रदर्शन मंगलबारदेखि रोकिने भएको छ । निर्माण युनिटले फिल्मको शोमाथि राजनीति भएको भन्दै फिल्म शो रोक्न लागेको हो । फिल्म गत शुक्रबारदेखि प्रदर्शनमा आएको हो ।फिल्मकी निर्माता देवकी विष्टले फिल्मको शो माथि राजनीति भएको र फिल्मको विषयमा नकारात्मक र भ्रामक समाचार फैलाएको कारण फिल्मको प्रदर्शन रोक्न लागेको बताइन् ।‘जसले ‘राधा’ फिल्म हेरेको छैन, कथा के हो त्यो थाहा छैन । उनीहरु

सम्बन्धित सामग्री

एमाले घोषणापत्र सार्वजनिक कार्यक्रममा अनिल शाह ‘मोडरेटर’, सदीक्षा श्रेष्ठ होस्ट’

काठमाडौं । नेकपा एमालेले आज आफ्नो चुनावी घोषणापत्र कार्यक्रममा केही नयाँ प्रयोग गर्‍यो । अध्यक्ष केपी शर्मा ओलीले डिजिटल हस्ताक्षरद्वारा घोषणापत्र अनावरण गरे भने राजनीति बाहिरका दुई ‘सेलिब्रिटी’ लाई कार्यक्रममा महत्वपूर्ण भूमिका दिइयो । घोषणापत्र कार्यक्रमको सञ्चालन सदीक्षा श्रेष्ठले गरेकी थिइन्, जो पूर्वमिस नेपाल तथा रियालिटी शो ‘भ्वाइस अफ नेपाल’की होस्ट हुन् । उनको आवाजले […]