नवललाई राजेशपायलको चुनौती : हिन्दी प्रेमगीत ३ हेर्छु, कोही छ मलाई राष्ट्रघाती भन्ने ?

काठमाडौं । गायक राजेशपायल राई पछिल्लो समय टीभी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा व्यस्त छन् । टीभीको पर्दामा पनि उनी बेलाबेलामा आफ्ना विचार राखिरहेका हुन्छन् । यतिबेला नेपाली मनोरञ्जन जगतमा हटकेक बनेको ‘प्रेमगीत ३’ विवादले पनि ‘राई इज किङ’लाई नछुने कुरै भएन । राजनीति, समाज र अन्य मामिलामा पनि चासो राखिरहने यी गायकले ‘प्रेमगीत […]