थाहाकर्मी बूढामगरलाई ज्यानमार्ने धम्की

म्याग्दी : थाहा खबरका बागलुङ समाचारदाता एवं नेपाल प्रेस युनियन बाग्लुङका सदस्य डम्मर बूढामगरलाई एक अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन्।स्पोर्ट नेपाल नामको फेसबुक आइडीबाट पत्रकार बूढामगरलाई अश्लिल गाली गलौजसहित ज्यान मार्ने धम्की आएको बूढामगरले जानकारी दिए। गत शुक्रवार राति म्यासेन्जरमा अश्लिल गालीसहित ज्यान मार्ने धम्की आएपछि पत्रकार बूढामगरले प्रहरीमा उजुरी गर्नुका साथै साइबर व्युरोमा समेत उजुरी दिएको जानकारी दिए। व्यक्तिगत रुपमा आफ्नो शत्रु नभएका र धम्कीमा समाचारको विष

सम्बन्धित सामग्री

पत्रकारलाई धम्की दिने व्यक्तिलाई कारबाही नगरेको भन्दै महासंघ अन्दोलित

सप्तरी। पत्रकारलाई ज्यानमार्ने धम्की दिनेलाई कानुनी दायरामा ल्याउन प्रहरीले सक्रियता नदेखाएको भन्दै नेपाल पत्रकार महासंघ शाखा सप्तरीले आन्दोलनको घोषणा गरेको छ । महासंघले सोमबार विज्ञप्ति जारी गर्दै पहिलो चरण पुस ४  देखि १२ गतेसम्म गर्ने संघर्षका कार्यक्रम सार्वजनिक गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । महासंघका अध्यक्ष श्रवणकुमार देव र सचिव रामनारायण विश्वासको संयुक्त हस्ताक्षर गरी निकालिएको विज्ञप्तीमा […]

भारतका वरिष्ठ पत्रकार रजत शर्मालाई ज्यानमार्ने धम्की

एजेन्सी, ४ साउन । भारतका वरिष्ठ पत्रकार रजत शर्माले आफुलाई ज्यानमार्ने धम्की आएको खुलाशा गरेका छन् । शर्मा आफैले प्रहरीलाई आफुलाई अज्ञात समुहले फोन गरेर ज्यानमार्ने धम्की दिएको जानकारी दिएका हुन् । उनले आफ्नो सुरक्षा दिन पनि प्रहरीसमक्ष आग्रह गरेका छन् । उनको माग अनुसार प्रहरीले सुरक्षा बढाएको छ। यसअघि पनि शर्मालाई उनी कार्यरत इन्डिया […]

पत्रकारलाई उपमेयरका श्रीमानको ज्यानमार्ने धम्की

कैलाली । बाजुराको बडिमालिका नगरपालिकाकी उपमेयर कविता विष्टसम्बन्धी समाचारको बिषयलाई लिएर उनका श्रीमानले पत्रकारलाई ज्यानमार्ने धम्की दिएका छन् । उपमेयरका श्रीमान विपिन विस्टले दिनेश खबरका समाचार सम्पादक नवराज पनेरुलाई अश्लील गाली गर्दै मार्ने धम्की दिएका हुन् । ‘महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख एजेन्सीको समाचार प्रकाशित गर्दा धम्की आएको हो’, पत्रकार पनेरूले भने । ‘उपप्रमुख विस्टको वार्षिक […]

यौन दुर्व्यवहारको आरोप: 'ज्यानमार्ने धम्की'

अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका ब्रेट क्याभानोलाई यौन दुर्व्यवहारको आरोप लगाउने महिलाले सिनेटमा बयान दिनुअघि आफूले लगाएको आरोपबारे संघीय जाँच ब्यूरोले छानबिन गर्नुपर्ने बताएकी छन्।

गाउँपालिका अध्यक्षद्वारा पत्रकार पुनलाई ज्यान मार्ने धम्की

रोल्पा : रुन्टी गाउँपालिका अध्यक्ष बालाराम बुढामगरले रोल्पा समाचार साप्ताहिकका होलेरी सम्वादाता रवीन्द्र पुनमगरलाई होटेलको बन्द कोठामा लगेर ज्यानमार्ने धम्की दिएका छन्। भाद्र २५ गते राति गाडीमा राखेर होटेलमा लगेर बुढामगरले पुनमगरलाई यस्तो धम्कि दिएका हुन्। पत्रकार पुनमगरलाई ज्यानमार्ने धम्कि दिएको प्रति नेपाल पत्रकार महासंघ रो...

भाउजुलाई ज्यानमार्ने धम्की दिएपछि तरुण दलका क्षेत्रीय सभापति पक्राउ

काठमाडौं । इटहरीमा तरुण दलका क्षेत्रीय सभापति पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालयले क्षेत्रीय सभापति मन्द लिम्बुलाई पक्राउ गरेको हो।   भाउजुलाई ज्यानमार्ने धम्की दिएको जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घरायसी ...

‘प्रधानन्यायाधीसबाट ज्यानको खतरा’ भन्दै बरिष्ठ अधिवक्ता भण्डारीले मागे सुरक्षा

प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यानमार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सुरक्षा माग्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन्।