वडाअध्यक्ष चन्दले ज्यानमार्ने धम्की दिएको भन्दै बैतडीका टेलर शान्ति सुरक्षा माग्दै काठमाडौंमा

बैतडी जिल्ला सुनर्या गाउँपालिका–१ का पदमराम टेलरले सोही वडाका वडा अध्यक्ष गजेन्द्रबहादुर चन्दले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताको मोटरसाइकलमा आगो लगाउन र कुटपिट गर्न दिएको आदेश नमान्दा उल्टै आफूलाई ज्यानमार्ने धम्की दिएको आरोप लगाएका छन् ।बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित टेलरले वडाअध्यक्ष चन्दले आफूलाई ज्यानमार्ने धम्की दिएको सुनाएका हुन् । र, […]