भारतका वरिष्ठ पत्रकार रजत शर्मालाई ज्यानमार्ने धम्की

एजेन्सी, ४ साउन । भारतका वरिष्ठ पत्रकार रजत शर्माले आफुलाई ज्यानमार्ने धम्की आएको खुलाशा गरेका छन् । शर्मा आफैले प्रहरीलाई आफुलाई अज्ञात समुहले फोन गरेर ज्यानमार्ने धम्की दिएको जानकारी दिएका हुन् । उनले आफ्नो सुरक्षा दिन पनि प्रहरीसमक्ष आग्रह गरेका छन् । उनको माग अनुसार प्रहरीले सुरक्षा बढाएको छ। यसअघि पनि शर्मालाई उनी कार्यरत इन्डिया […]