कर्णाली प्रदेशसभा : निजामती सेवा विधेयकमाथि छलफल

कर्णाली । कर्णाली प्रदेशसभामा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरिएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले विधेयक सैद्धान्तिक छलफलका लागि सभासमक्ष प्रस्ताव गरे । विधेयकमाथिको छलफलमा बोल्दै प्रदेशसभा सदस्य सीताकुमारी नेपालीले केन्द्रको ‘कपिपेस्ट’ मात्र नभई कर्णाली प्रदेशको आवश्यकतानुसार […]