यथार्थ घटनामाथि बनेको फिल्म ‘जार’को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौं : अभिनेता सौगात मल्ल र अनुप बिक्रम शाही अभिनित फिल्म ‘जार’को फर्स्ट लुक पोस्टर रिलिज भएको छ। यथार्थ कथामा निर्माण गरिएको यस फिल्मको पोस्टरमा अभिनेत्री गिताञ्जली थापालाई केन्द्रमा राखिएको छ भने सौगात र अनुपलाई क्यारेक्टर लुक्समा देखाइएको छ। फिल्मको केन्द्रीय द्वन्द्व नै महिला पात्र हो। सम्पूर्ण छायाङ्कन सिक्किममा गरिएको…

सम्बन्धित सामग्री

अमिताभ र रश्मिका अभिनित फिल्म ‘गुड बाई’ को फर्स्ट लुक सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता अमिताभ बच्चन र दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दाना अभिनित फिल्म ‘गुड बाई’ को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । अमिताभले आफ्नो आगामी फिल्म ‘गुड बाइ’ को फर्स्ट लुक पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । यस पोस्टरमा उनी चङ्गा उडाउँदै गरेको देख्न सकिन्छ भने रश्मिकाले चङ्गाको धागो दिइरहेकी छन् । […]

‘पर्पला’को फर्स्ट लुक पोस्टर सार्वजनिक

अस्ट्रेलियामा बनेको फिल्म‘पर्पला’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। अष्ट्रेलियामा बस्ने नेपालीहरुकै जीवनमा घटेका विभिन्न घटनाक्रमहरुबाट प्रभावित भएर फिल्मको लेखन तथा निर्माण गरेको लेखक तथा निर्देशक मनोज अधिकारीले जानकारी दिए। हलिउड...

नेपाली थ्रिलर फिल्म 'पर्पला'को फर्स्ट लुक सार्वजनिक

काठमाडौं : नेपाली थ्रिलर फिल्म ‘पर्पला’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।अस्ट्रेलियामा निर्माण गरिएको फिल्ममा मनोज अधिकारीको लेखन तथा निर्देशन छ। पुकार गौतम र निखिला बुढाथोकीको मुख्य भूमिका रहेको फिल्मलाई भानुप्रताप ढकालले निर्माण गरेका हुन्।'पर्पला' बेली डान्सर निखिलाको पहिलो फिल्म हो। निखिलासँगै रोजी पन्तले पनि यसै फिल्ममार्फत डेब्यू गर्दै छिन्। आरकेएस अस्ट्रेलिया, ओएमजी इन्टरटेन्टमेन्ट र ग्रिन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा

बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’को टिजर सार्वजनिक

काठमाडौं : बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’को टिजर तथा फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको टिजर तथा फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको हो। नेपालमा अहिलेसम्म बहुपति प्रथामा आधारित कुनै पनि फिल्म नबनेको र ‘टुल्की’ नै पहिलो फिल्म भएको निर्माता शेखर लामाले दाबी गरे। यस…