नेपाली थ्रिलर फिल्म 'पर्पला'को फर्स्ट लुक सार्वजनिक

काठमाडौं : नेपाली थ्रिलर फिल्म ‘पर्पला’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।अस्ट्रेलियामा निर्माण गरिएको फिल्ममा मनोज अधिकारीको लेखन तथा निर्देशन छ। पुकार गौतम र निखिला बुढाथोकीको मुख्य भूमिका रहेको फिल्मलाई भानुप्रताप ढकालले निर्माण गरेका हुन्।'पर्पला' बेली डान्सर निखिलाको पहिलो फिल्म हो। निखिलासँगै रोजी पन्तले पनि यसै फिल्ममार्फत डेब्यू गर्दै छिन्। आरकेएस अस्ट्रेलिया, ओएमजी इन्टरटेन्टमेन्ट र ग्रिन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा