अमिताभ र रश्मिका अभिनित फिल्म ‘गुड बाई’ को फर्स्ट लुक सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता अमिताभ बच्चन र दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दाना अभिनित फिल्म ‘गुड बाई’ को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । अमिताभले आफ्नो आगामी फिल्म ‘गुड बाइ’ को फर्स्ट लुक पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । यस पोस्टरमा उनी चङ्गा उडाउँदै गरेको देख्न सकिन्छ भने रश्मिकाले चङ्गाको धागो दिइरहेकी छन् । […]

सम्बन्धित सामग्री

नेपालमा छायांकन गरिएको बलिउड चलचित्र ‘उचाइ’ को फर्स्ट लुक सार्वजनिक

काठमाडौँ- नेपालमा छायांकन भएको बलिउड चलचित्र ‘उचाइ’ को फर्स्ट लुक सार्वजनिक भएको छ । राजश्री फिल्मको ब्यानरमा निर्माण गरिएको फिल्म मित्रता दिवसका दिन आइतबार सार्वजनिक गरिएको छ । पोस्टरमा हिमाल चढ्दै गरेका तीन कलाकारको तस्बिर समेटिएको छ । सिनेमामा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानीलगायतका कलाकारको अभिनय छ । पोस्टरमा पनि तिनै तीन जना साथीलाई […]