प्रधानन्यायाधीशको राजीनामालाई लिएर सर्वोच्चका न्यायाधीश विभाजित, दुई न्यायाधीशले हेरे मुद्दा

काठमाडौँ - प्रधानन्यायाधीशको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरु विभाजित भएका छन् ।  प्रधानन्यायाधीशसँग बेन्च सेयरिङ नगर्ने, बन्दी प्रत्यक्षीकरणबाहेकका विवादमा सुनुवाइ नगर्ने विषयमा सोमबारसम्म एक ढिक्का देखिएका न्यायाधीश मंगलबारबाट विभाजित भएका छन् ।  प्रधानन्यायाधीश निकट मानि…

सम्बन्धित सामग्री

आईजीपी नियुक्तिविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठ र चुडालको इजलाशमा

नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइको पेशी सर्वोच्चका न्यायाधीश कुमार चुडाल र विश्वरम्भर प्रसाद श्रेष्ठको संयुक्त इजलासमा तोकिएको छ । वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै वैशाख २२ मा न्यायाधीश सुष्मालता माथेमाले जेठ १७ मा पुर्ण सुनुवाइका लाग

न्यायालयमाथि निगरानी : समयमै इजलासमा बस्न थाले सर्वोच्चका न्यायाधीश

सर्वोच्च अदालतमा अहिले पनि ३० हजारभन्दा बढी मुद्दा विचाराधीन अवस्थामा छन् । तर प्रधानन्यायाधीशबाहेक अन्य २० न्यायाधीश रहने सर्वोच्च अदालतले समयमै मुद्दाको फर्छ्यौट गर्न नसक्दा वर्षेनी मुद्दाको सङ्ख्या बढिरहेको छ । मुद्दाको सङ्ख्या बढे पनि न्यायाधीशहरुले पूरा समय न्यायालयलाई नदिने समस्या कारण मुद्दाको फैसला झन् झन् धकेलिँदो छ ।यस्तो अवस्थामा सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने र कार्यालय समय एक घण्टा बढाउने निर्णयसँगै सर्वोच्च अदालतलाई मुद्दा फर्छ्यौटमा थप दबाब परेको छ । तर दबाब बढे पनि न्

सर्वोच्चका न्यायाधीश रेग्मीमाथि मुद्दा चल्ने सम्भावना कति ?

करिब ३ वर्षको अनुसन्धानपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ललिता निवास प्रकरणको प्रतिवेदन बिहीबार सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ । लामो समय अनुसन्धान गरेर मुद्दा चलाउनुपर्ने व्यक्तिहरूको रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको सीआईबीले बताएको छ ।बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा बनाउने सम्बन्धमा सुरुवातदेखि हालसम्म संलग्न रहेकाहरूको फेहरिस्त निकाल्दै उनीहरूमाथि मुद्दा दर्ताको तयारी गरिएको छ । सीआईबीले सुरुवाती चरणमा ४१० जनामाथि मुद्दा चल्नुपर्ने भन्दै टिप्पणी

न्यायाधीशहरुको बैठक बस्दै, फुलकोर्ट बोलाउन प्रधानन्यायाधीशलाई आह्वान गर्ने

सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूले बैठक बसी फुलकोर्ट राख्न प्रधानन्यायाधीशलाई आग्रह गर्ने भएका छन् । असन्तुष्ट न्यायाधीशहरु बैठकमा बसी सर्वोच्चको पूर्ण बैठकका लागि प्रधानन्यायाधीशलाई आह्वान गर्ने तयारी भएको एक न्यायाधीशले रातोपाटीलाई बताए ।न्यायपालिका शुद्धीकरण र विसंगति अन्त्यका लागि भन्दै लामो समयदेखि सर्वोच्चका न्यायाधीश तथा नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसन लगायत आन्दोलनमा होमिएको छ । तर तीन साता लामो आन्दोलनमापनि प्रधानन्यायाधीशले राजीनामा नदिएपछि जनताका मुद्दा हेर्न नभ

मुद्दा सुनुवाइ नगरेको भन्दै पीडितद्वारा सर्वोच्चअगाडि नाराबाजी

काठमाडौं, कार्तिक २४ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबारबाट सबै प्रकृतिका मुद्दाको सुनुवाइका लागि पेसी तोकेका छन् । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आएका न्यायाधीशहरूलाई इजलास फर्काउनका लागि १५ कात्तिकदेखि बन्दी प्रत्यक्षीकरण रिट मात्रै पेसी तोकिँदै आएकोमा मंगलबारबाट भने नियमित प्रक्रियाका सबै मुद्दा पेसी सूचीमा राखिएको थियो । न्यायालयलाई विवादमा मुछ्ने काम गरेको भन्दै सर्वोच्चका न्यायाधीश […]

सर्वोच्चका न्यायाधीश विभाजित, थप दुई न्यायाधीश पनि फर्किए इजलास

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजनिामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका तीनजना न्यायाधीश सोमवार मुद्दा सुनुवाइमा सहभागी भएका छन् । बन्दीप्रत्यक्षीकरणको रिटमात्र सुनुवाइ गर्ने बताएका न्यायाधीशहरूले जबराले आफ्ना लागिसमेत इजलास तोकेपछि बन्दीको रिटमा समेत सुनुवाइ नगर्ने बताएका थिए । तर, न्यायाधीशहरू कुमार चुडाल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी इजलास फर्किएर मुद्दा […] The post सर्वोच्चका न्यायाधीश विभाजित, थप दुई न्यायाधीश पनि फर्किए इजलास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कुलमानविरुद्धको मुद्दा प्रधानन्यायाधीश राणाको बेञ्चमा

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्धाको सुनुवाइ आज हुँदै छ।  गत भदै २ गते ‘हेर्न नभ्याइने’मा राखिएको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा तोकिएको छ। भदौ २ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको सुनुवाइ ‘हेर्न नभ्याइने’मा राखिएको थियो।   शाक्यले साउन ३२ गते वारिसमार्फत नियुक्तिको निर्णय बदर हुनुपर्ने मागसहित अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए। सरकारले

न्यायालयमा पेसी तोक्ने समयदेखि सुरु हुन्छ बेथिति

काठमाडौं, साउन १५। न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्ष निकालेको छ । मुद्दा पेसी कुन न्यायाधीशको इजलासमा तोक्नेसम्मको सेटिङ पहिल्यै हुँदा अदालतमा बेथिति बढेको र बिचौलियाले खेल्ने गरेको कुरा समितिले औंल्याएको छ । अहिले सर्वोच्चमा प्रधानन्यायाधीश, उच्चमा मुख्य न्यायाधीश र जिल्ला […]