स्वार्थ बाझिनेगरि न्यायाधीश राउतले शम्भु थापाका भाई सञ्जीवको मुद्दा हेरेको खुलासा !

काठमाडौं, ३ पुस । सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको छवि स्वच्छ छैन् । सर्वोच्च अदालतमा न्यायाधीशहरुले हड्ताल गर्दा उनै राउत पनि अग्रभागमा उभिएका थिए । हुन त न्यायाधीशहरुले बाहिर आदर्श र न्यायिक अनुशासनको पक्षमा ठूलो स्वरमा कुरा गर्छन् । तर, उनीहरुले भनेजस्तो आफू आचारसंहितमा बसेर काम गर्न सकेको भए बाहिर विवाद हुँदैन थियो । अधिकांश न्यायाधीशहरुले […]