‘प्रकाश’ लाई रेड कार्पेट, प्रिमियरमा सकारात्मक प्रतिक्रिया

अगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘प्रकाश’ को रेड कार्पेट प्रिमियर गरिने भएको छ । बुधबार कमलपोखरीस्थित बिग मुभिजमा आयोजित प्रिमियरमा रंग पत्रकर र फिल्मकर्मीको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियरमा सहभागी अधिकांशले फिल्मको कथावस्तुले मन छोएको प्रतिक्रिया दिए । सोही प्रिमियरमा कतिले फिल्मको निर्माण पक्ष राम्रो बताउँदा कतिले भने कलाकारको अभिनयको तारिफ गरे ।प्रिमियरमा फिल्मका कलाकार प्रदीप खड्का, दीया मास्केको अलवा आर्यन सिग्देल, रिस्ता बस्नेत, लक्ष्मी बर्देवा, नरेश पौडेल, ज्ञाने

सम्बन्धित सामग्री

मोदीलाई अमेरिकाले यसकारण बिछ्याउँदैछ ‘रेड कार्पेट’

विश्व मञ्चमा आफ्नो प्रभुत्व विस्तार गर्न इच्छुक भारतले पछिल्ला वर्षहरूमा आफ्नो कूटनीतिलाई प्रभावकारी बनाउन चाहेको छ।...

वासिंटनले मोदीलाई किन बिच्छ्यायो रेड कार्पेट ?

६ असार, काठमाडौं । विश्व आर्थिक र भूराजनीतिक परिस्थतिको तनावकाबीच अमेरिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई निकै महत्व दिएको छ । मोदीलाई विशेष स्वागतको अनुभूति गराउन ह्वाइटहाउसले कुनै पनि कसर बाँकी राखेको छैन । ३ दिने राजकीय भ्रमणका लागि अमेरिका पुगेका मोदीको बिहीबार बाइडेनसँग वार्ताअघि ह्वाइटहाउमा भव्य स्वागत हुनेछ । उनको सम्मानमा त्यहाँ रात्रीभोजको आयोजना […]

पोखरामा चलचित्र बहावको रेड कार्पेट प्रिमियर

पोखरा । शुक्रबारबाट देशव्यापी सिनेमा हलमा रिलिज गरिएको नेपाली चलचित्र बहावको रिलिजसँगै पोखरामा रेड कार्पेट प्रिमियर गरिएको छ । यो चलचित्र निर्माता तथा पत्रकार श्रीधर पौडेल, कलाकार सुरक्षा पन्त र कमलमणि नेपाल तथा लेखक र निर्देशक प्रमोद कँडेल बहावको प्रिमियरमा सहभागी भए । प्रिमियर सो चलचित्र पत्रकार संघ कास्कीको समन्वयमा स्पेक्स फोर्टिनले मिडटाउन सिनेमाजमा आयोजना […] The post पोखरामा चलचित्र बहावको रेड कार्पेट प्रिमियर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नयाँ सांसदलाई प्रदेश सभामा ‘रेड कार्पेट’

मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम आएसँगै गण्डकी प्रदेशसभा मा नयाँ सांसदका लागि रातो कार्पेट बिछ्याइएको छ । प्रदेशसभामा रङरोगन गर्नेदेखि नयाँ सांसदलाई स्वागत गर्न रातो कार्पेट बिछ्याउन सांसद सचिवालयका कर्मचारी सक्रिय भएका हुन् । नयाँ सांसदलाई स्वागत गर्नेदेखि प्रदेशसभालाई सझाउन कर्मचारीलाई भ्याइ नभ्याइ छ ।  गण्डकीको राजधानी पोखराको नदिपुर स्थित प्रदेशसभा सचिवालयमा दलको कार्यालय, सभामुख, उप–सभामुख, सत्ता पक्ष दलका नेता, विपक्षी दलका नेता र मुख्यमन्त्रीको कार्यकक्ष  र सचि

कासा ब्रान्डको रेड कार्पेट इभेन्ट

नेपाली फेसन ब्रान्ड ‘कासा’ले रेड कार्पेट इभेन्ट ‘काठमाडौं फेसन गाला’ आयोजना गरेको छ । कम्पनीले आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसर पारेर काठमाडौंको बबरमहल रिभिजिटेडमा फेसन सो गरेको हो । यसपटक वार्षिकोत्सव फरक ढंगले...

ओलीको स्वागतमा प्रसाईंको रेड कार्पेट, तस्बिरमा हेर्नुहोस्

मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेकपा एमालेका अध्यक्ष केपी ओलीको स्वागत गर्न रातो कार्पेट (रेड कार्पेट) बिछ्याएका हुन् ।  भक्तपुरको सूर्यविनायकस्थित प्रसाईंको लगानी रहेको सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन बुधबार ओलीले गर्नेछन् । २ अर्ब रुपैयाँभन्दा बढी लगानीमा करिब ५० रोपनीमा क्षेत्रफलमा उक्त तरकारी बजार निर्माण भएको छ ।

९४ औं ओस्कार पुरस्कारको रेड कार्पेट

२७ मार्च २०२२ मा अमेरिकाको लस एञ्जल्सका डल्बी थिएटरमा आयोजित ९४ औं एकेडेमी (ओस्कार) पुरस्कार समारोहको रेडकार्पेटमा उपस्थित बैकी जी । फोटो जॉन लोचर एपी