९४ औं ओस्कार पुरस्कारको रेड कार्पेट

२७ मार्च २०२२ मा अमेरिकाको लस एञ्जल्सका डल्बी थिएटरमा आयोजित ९४ औं एकेडेमी (ओस्कार) पुरस्कार समारोहको रेडकार्पेटमा उपस्थित बैकी जी । फोटो जॉन लोचर एपी

सम्बन्धित सामग्री

ओस्कार अवार्डमा रेड कार्पेट नहुने

विश्व चर्चित ओस्कार अवार्डमा रेड कार्पेट नहुने भएको छ । नेपाली समयानुसार मङ्गलबार ओस्कार अवार्डको समारोह रातो कार्पेटको सट्टा स्याम्पेन रङको कार्पेटमा हुनेछ । विश्व फिल्म र सङ्गीतका चर्चित सेलिब्रिटी विभिन्न स्टाइल र फेसन सेन्ससहित कार्पेटमा प्रस्तुत हुनेछन् ।