ओलीको स्वागतमा प्रसाईंको रेड कार्पेट, तस्बिरमा हेर्नुहोस्

मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेकपा एमालेका अध्यक्ष केपी ओलीको स्वागत गर्न रातो कार्पेट (रेड कार्पेट) बिछ्याएका हुन् ।  भक्तपुरको सूर्यविनायकस्थित प्रसाईंको लगानी रहेको सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन बुधबार ओलीले गर्नेछन् । २ अर्ब रुपैयाँभन्दा बढी लगानीमा करिब ५० रोपनीमा क्षेत्रफलमा उक्त तरकारी बजार निर्माण भएको छ । 

सम्बन्धित सामग्री

यस्तो देखियो नेफ्टा अवार्डको रेड कार्पेट, तस्विरमा हेर्नुहोस्

काठमाडौंँ ।  ‘१० औं नेफ्टा अवार्ड’ शनिबार सम्पन्न भएको छ । होटल सोल्टीमा आयोजित अवार्ड समारोहमा चलचित्र क्षेत्रका विभिन्न सेलिब्रेटीको सहभागिता रहेको थियो ।उपराष्ट्रपति नन्दबहादुर पुनको समेत सहभागिता रहेको कार्यक्रममा थुप्रै कलाकर्मी आकर्षक पहिरनसहित रेड कार्पेटमा देखिएका थिए । कार्यक्रममा सदाबहार अभिनेत्री करिस्...