काठमाडौं । नेपालप्रेसकर्मी नविन काजी राई मोटरसाइकल दुर्घटनामा परेका छन् । गएराति दरबारमार्गमा भएको दुर्घटनामा परेर राई गम्भीर घाइते भएका हुन् । उनी मोटरसाइकको पछाडि सवार थिए । दरवारमार्गमा पछाडि सवार रहेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ । टाउकोमा चोट लागेको उनलाई ट्रमामा लगिएकोमा थप उपचारको लागि अहिले सिनामंगलस्थित केएमसीमा राखिएको छ । उनको […]
RajdhaniDaily.com | जुम्ला । जिल्लाकै ठूलो ताल गिडिदहको क्षेत्रफल पहिलोपटक सार्वजनिक भएको छ । जुम्लाको सबैभन्दा ठूलो ताल गिडिदहको क्षेत्रफल नापजाँच अध्ययन प्रतिवेदन तातोपानी -
काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हरेक आन्दोलनमा कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताएका छन्
नेपाली कांग्रेस निकट पूर्वकर्मचारी समाज नेपालको छैटौँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले नेपालको लोकतन्त्र प्राप्तिसहितका हरेक आन्दोलनमा कर्मचारीको महत्वपूर्ण ...
गोरखामा मोटरसाइकल दुर्घटनमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पालुङटार नगरपालिका–१० मिरकोटका ४५ वर्षीय अशोक गहतराज भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो।
कतारको अल जावर पार्टनर्स कम्पनीमा रहेका ६२५ नेपालीसहित १५ सय जना कामदारले पाँच महिनादेखि तलब पाएका छैनन् । तलब र काम गर्न सामग्री नआएपछि १४ अप्रिलबाट काम रोकिएको छ ।