काठमाडौं । नेपालप्रेसकर्मी नविन काजी राई स्कुटर दुर्घटनामा परेका छन् । गएराति दरबारमार्गमा भएको दुर्घटनामा परेर राई गम्भीर घाइते भएका हुन् । उनी स्कुटरको पछाडि सवार थिए । दरवारमार्गमा स्कुटरकाे पछाडि सवार रहेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ । टाउकोमा चोट लागेको उनलाई ट्रमामा लगिएकोमा थप उपचारको लागि अहिले सिनामंगलस्थित केएमसीमा राखिएको छ । […]