काठमाडौँ- नेपालले दोस्रो विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल १६ रन बनाएर आउट भएका छन् । उनी वेस्ट इन्डिज ए का बलर ओबेड म्याककोयको बलमा आउट भएका हुन् ।
वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल ५ ओभरमा २ विकेट गुमाएर ४२ रन बनाएको छ ।
यसअघि नेपालले पहिलो विकेट गुमाइसकेको छ...
काठमाडौं । नेपालप्रेसकर्मी नविन काजी राई मोटरसाइकल दुर्घटनामा परेका छन् । गएराति दरबारमार्गमा भएको दुर्घटनामा परेर राई गम्भीर घाइते भएका हुन् । उनी मोटरसाइकको पछाडि सवार थिए । दरवारमार्गमा पछाडि सवार रहेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ । टाउकोमा चोट लागेको उनलाई ट्रमामा लगिएकोमा थप उपचारको लागि अहिले सिनामंगलस्थित केएमसीमा राखिएको छ । उनको […]
RajdhaniDaily.com | जुम्ला । जिल्लाकै ठूलो ताल गिडिदहको क्षेत्रफल पहिलोपटक सार्वजनिक भएको छ । जुम्लाको सबैभन्दा ठूलो ताल गिडिदहको क्षेत्रफल नापजाँच अध्ययन प्रतिवेदन तातोपानी -
गोरखामा मोटरसाइकल दुर्घटनमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पालुङटार नगरपालिका–१० मिरकोटका ४५ वर्षीय अशोक गहतराज भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो।
कतारको अल जावर पार्टनर्स कम्पनीमा रहेका ६२५ नेपालीसहित १५ सय जना कामदारले पाँच महिनादेखि तलब पाएका छैनन् । तलब र काम गर्न सामग्री नआएपछि १४ अप्रिलबाट काम रोकिएको छ ।