कोरोनाले तीन वर्ष रोकिएको श्रीएयरले थाल्याे उडान

काठमाडौं : कोभिड–१९ को सङ्क्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट (उडान) पुनः सुरू भएको छ। कोभिडका कारण तीन वर्षदेखि उक्त एयरलाइन्सको  पर्वतीय उडान रोकिएको थियो। कोरोना सङ्क्रमण नियन्त्रणमा आउनासाथ जनजीवन सहज भएसँगै पर्यटकको सुविधालाई ध्यानमा राख्दै पुनः माउन्टेन फ्लाइट सुरू गरिएको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए। उनका अनुसार श्री एयरलाइन्सले सीआरजे २०० सिरिजको जहाजमार्फत २५ हजार फिट उचाइमा यो उडान सेवा दिने भएको छ । उक्त उडानमा न

सम्बन्धित सामग्री

कोरोनाले मृत्यु हुनेको संख्या साढे ५७ लाख नाघ्यो

काठमाडौं – विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या साढे ५७ लाखभन्दा धेरै भएको छ। पछिल्लो २४ घण्टामा ८ हजारभन्दा धेरै सङ्क्रमितको मृत्यु भएको छ। योसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५७ लाख ५१ हजार ५८४ पुगेको हो। कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार गत २४ घण्टामा २१ लाख ९६ हजार नयाँ संक्रमित थपिएका छन्। योसँगै […]

अमेरिकामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ९ लाख नाघ्यो

काठमाडौं – संयुक्त राज्य अमेरिकामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ९ लाख नाघेको छ। अहिलेसम्म ७ करोड ४६ लाखमा कोरोना पुष्टि भएको अमेरिकामा मात्रै कोरोनाले ९ लाख २ हजार २८ जनाको मृत्यु भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ। गत २४ घण्टामा मात्रै २ हजार ५ सय ७७ जनाको मृत्यु भएको हो। यस्तै २४ […]

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५६ लाख नाघ्यो

काठमाडौं – विश्वभर कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५६ लाख नाघेको छ । गत २४ घण्टामा ८ हजार ७ सय ६ जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५६ लाख नाघेको हो । अहिलेसम्म ५६ लाख २ हजार ७ सय १७ जनाको मृत्यु भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ । अहिलेसम्म सबैभन्दा धेरै संयुक्त […]

'कोरोनाले परदेशबाट लखेट्यो, स्वदेशमा बदलिँदो मौसमले'

'कोरोनाले परदेशबाट लखेट्यो। स्वदेशमा बदलिँदो मौसमले लखेट्दै छ', उनले भने, 'अब कता जाने ? कतै ठाउँ नै छैन। लागेको ऋण र परिवारलाई कसरी पाल्ने ? निकै अप्ठ्यारो मोडमा पुगिएको छ।'

धेरै साथीहरुलाई कोरोनाले लग्यो, म धन्न बाँचेछु – मदनकृष्ण श्रेष्ठ

काठमाडौँ– वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले कोरोनाले आफ्ना धेरै साथीहरु गुमाएको बताएका छन्। आफै कोरोना संक्रमित भई धेरै जटिलता भोगेर निको भएका श्रेष्ठले एकपछि अर्को साथीको निधनले आफूलाई धन्न बाँचिएछ भन्ने भावना आएको देशसञ्चारलाई बताएका छन्। नेपालका पुराना छाँयाकार भीम रानाको कोरोना भाइरस संक्रमणपछि मंगलबार निधन भयो। राना मदनकृष्णका साथी थिए। २०४३ साल भदौ २२ गते […]

गायक प्रमोद खरेलले भने- ‘८ महिनामा कोरोनाले दुई पटक आक्रमण गर्यो’

काठमाडौं । गायक प्रमोद खरेलले कोरोनाले आफुलाई ८ महिनामा दुई पटक छोएको बताएका छन् । बिहिबार आइसोलेसनबाट मुक्त भएको खुसी शेयर गर्दै खरेलले आफु दुई पटक कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।‘८ महिनाको अन्तरालमा कोरोनाले २ चोटी आक्रमण गर्यो’ उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘पहिलो डोज भ्याक्सिन पनि लाएकै थिए । तर पनि आएर छोड्यो ।’ उनले आजै आइसोलेसनबाट मुक्त भएको समेत जनाएका छन् ।पहिला कोरोना लागेका र खोप लगाएका सबैलाई कोरोनाबाट सचेत रहन र सुरक्षित रहन समेत आग्रह गरे

कोरोनाले खेल तालिका प्रभावित

महामारीको चपेटाले विभिन्न क्षेत्रलाई शिथिल बनाउँदा खेलकुद क्षेत्र पनि त्यसबाट अछुतो रहन सकेको छैन । विश्वभर फैलिएको कोरोना महामारीले गर्दा तय भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल तालिका अनुसार सम्पन्न हुन सकेनन् । नेपाली खेलकुदका केही क्यालेन्डरलाई पनि कोरोनाले प्रभावित गर्यो ।कोरोना महामारी नभएको भए अहिले कतारमा आयोजना हुने २०२२ को विश्वकप फुटबलको रौनक विश्वभर नै […]

राजधानी दिल्लीमा कोरोनाले एकैदिन ४१२ जनाको मृत्यु

भारतको राजधानी नयाँदिल्लीमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ४१२ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीमा कोरोनाको कहरले भयानक रूप लिएको छ । दिल्लीमा कोरोनाले मर्नेको कूल संख्या १६ हजार ५५९ पुगेको छ । दिल्लीमा कोरोना संक्रमण दर ३१.६१ प्रतिशत भएको छ भने सक्रिय संक्रमितको संख्या ९६ हजार ७४७ रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्ला १५ दिनमा नयाँदिल्लीमा कोरोनाले महामारी फैलाएको छ । दिल्लीमा १–१५ अप्रिलसम्म कोरोनाले ६२५ जनाको मृत्यु भएकोमा १६–३० अप्रिलसम्म कोरोनाले ४...