गायक प्रमोद खरेलले भने- ‘८ महिनामा कोरोनाले दुई पटक आक्रमण गर्यो’

काठमाडौं । गायक प्रमोद खरेलले कोरोनाले आफुलाई ८ महिनामा दुई पटक छोएको बताएका छन् । बिहिबार आइसोलेसनबाट मुक्त भएको खुसी शेयर गर्दै खरेलले आफु दुई पटक कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।‘८ महिनाको अन्तरालमा कोरोनाले २ चोटी आक्रमण गर्यो’ उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘पहिलो डोज भ्याक्सिन पनि लाएकै थिए । तर पनि आएर छोड्यो ।’ उनले आजै आइसोलेसनबाट मुक्त भएको समेत जनाएका छन् ।पहिला कोरोना लागेका र खोप लगाएका सबैलाई कोरोनाबाट सचेत रहन र सुरक्षित रहन समेत आग्रह गरे

सम्बन्धित सामग्री

दोस्रो पटक संक्रमणमुक्त भएका प्रमोद भन्छन् : खोप लगाए पनि सचेत रहौँ

काठमाडौं : गायक प्रमोद खरेल दोस्रो पटक कोभिड-१९ संक्रमणमुक्त भएका छन्। विहीवार फेसबुकमार्फत् उनले आफ्नो आइसोलेसन अवधि सकिएको जानकारी दिएका हुन्। साथै पहिले संक्रमण भइसकेका र कोरोनाविरुद्धको खोप लगाएकालाई पनि सतर्क रहन आग्रह गरेका छन्। 'कोरोनाले दुई चोटी आक्रमण गर्‍यो,’ उनले लेखेका छन्, ‘पहिलो डोज भ्याक्सिन पनि लाएकै थिए। तर…