काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी विशुद्ध आर्थिक परियोजना भएकाले यसलाई संसदबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बताएका छन् । ११औँ विश्व रेडियो दिवसका अवसरमा अकोर्याब र नेपाल प्रसारक सङ्घले आज (आइतबार) आयोजना गरेको समारोहमा उक्त अभिव्यक्ति दिएका हुन् । ‘एमसिसी विशुद्ध आर्थिक परियोजना हो र यसलाई स्वीकार गर्ने निर्णय […]