भ्वाइस अफ नेपाल-४ मा अहिलेसम्म कुन कोचको टिममा को अटाए ?

काठमाडौं । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजन प्रसारण सुरु भइसकेको छ । शुक्रबार र शनिबार हिमालय टेलिभिजनबाट प्रसारण हुने शोको पहिलो र दोस्रो एपिसोडले चर्चा बटुलेको छ । अहिले ब्लाइन्ड अडिसन चलिरहेको छ र कोचले आफ्नो टिम निर्माण गर्न थालेका छन् । खासमा भ्वाइसको संरचना भनेकै प्रतियोगीभन्दा कोचबीचको प्रतिस्पर्धा हो, जुन […]

सम्बन्धित सामग्री

'पिरतीको मुस्कान'मा मिरुना र करणको जोडी

अभिनेत्री मिरुना मगर र 'द भ्वाइस अफ नेपाल ४'का विजेता करण राईको अभिनयमा नयाँ गीत 'पिरतीको मुस्कान' सार्वजनिक भएको छ ।

राजु र करणको 'धन्यवाद'

गायक राजु लामा र 'द भ्वाइस अफ नेपाल ४' विजेता करण राईले 'धन्यवाद'बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । राजुकै शब्द र संगीत रहेको गीतमा देवेश राईको एरेज र मिक्सिङ छ । गीतमा भने राजु र करणको स्वर समावेश छ ।

‘भ्वाइस अफ नेपाल’का रिहान गिरी फिल्म ‘मायावी’मा अनुबन्धित

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को चौथो सिजनबाट चर्चामा आएका भुटानी गायक रिहान गिरी नेपाली फिल्म ‘मायावी’मा अनुबन्धित भएका छन् । फिल्मको एक शीर्ष भूमिकामा उनी अनुबन्धित भएको निर्देशक दिवाकर भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । ‘उहाँ हिरोभन्दा एक महत्वपूर्ण चरित्रमा हुनुहुन्छ,’ निर्देशक भट्टराईले भने, ‘एक महिनादेखि अभिनयको कार्यशालामा सहभागी हुनुहुन्छ ।’ भ्वाइस अफ नेपाल-४ को सेमिफाइनलिस्टको […]

भ्वाइस अफ नेपाल ४ विजेता करणको पहिलो गीत ‘चङ्गा’ सार्वजनिक, दयाहाङको अभिनय

काठमाडौं। ‘भ्वाइस अफ नेपाल सिजन ४’को बिजेता बनेपछि गायक करण राईले पहिलो अफिसियल म्युजिक भिडियो ‘चङ्गा’ सार्वजनिक गरेका छन् । सार्वजनिक भिडियोमा अभिनेता दयाहाङ राईको अभिनय देख्न सकिन्छ । करणले आफ्नै युट्युव च्यानल करण राई मार्फत ‘चङ्गा’ सार्वजनिक गरेका हुन् । ‘चङ्गा’ करण भ्वाइस अफ नेपालमा जानु अगावै सार्वजनिक गरिएको एल्बम ‘द काईट्स’ मा समावेश […]

‘भ्वाइस अफ नेपाल सिजन–४’ को विजेता बने करण राई

करण राई ‘द भ्वाइस अफ नेपाल–४’ को विजेता बनेका छन् । शुक्रबार राति भएको ग्राण्ड फिनालेमा फाइनलमा पुगेका अन्य ३ प्रतिस्पर्धी भन्दा बढी भोट प्राप्त गर्दै राई विजेता हुन सफल भएका हुन् ।

'द भ्वाइस अफ नेपाल ४' परिवर्तित निर्णयकमा राजेशपायल राई र प्रविशा अधिकारी

परिवर्तित निर्णयकमा राजेशपायल राई र प्रविशा अधिकारी रहेका छन्। त्यस्तै पुराना निर्णयक प्रमोद खरेल र राजु लामाले यस सिजनमा पनि निरन्तरता पाएका छन्। गायन रियालिटी शोको टाइटल स्पोन्सरमा बजाज पल्सर रहेको छ। सिजन ४ को निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको आयोज...

‘भ्वाइस अफ नेपाल-४’को कोचमा हेरफेर, राजेशपायल र प्रविशाको प्रवेश

काठमाडौं । हिमालय टेलिभिजनको गायन रियालिटी शो द भ्वाइस अफ नेपालको चौथो सिजनको कोचमा हेरफेर भएको छ । दुई नयाँ कोचको प्रवेश भएको छ भने दुई जनाले निरन्तरता पाएका छन् । राजेशपायल राई र प्रविशा अधिकारी नयाँ कोचको रुपमा चौथो सिजनमा जोडिएका छन् भने राजु लामा र प्रमोद खरेलले निरन्तरता पाएका छन् । तीन सिजनसम्म […]

भ्वाइस अफ नेपाल-४ मा २० हजार जनाको आवेदन, ब्लाइन्ड अडिसन चाँडै सुरु हुने

काठमाडौं । गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ मा २० हजार जनाले आवेदन दिएका छन् । निर्देशक लक्ष्मण पौडेलका अनुसार देश विदेशबाट प्राप्त यो आवेदन निकै उत्साहजनक हो । वैशाखदेखि सुरु भएको आवेदन दिने समय बिहीबार सकिंदैछ । कुल आवेदकमध्येबाट डेढ सय जनालाई ब्लाइन्ड अडिसनमा छनोट गरिने भएको छ । डेढ सय […]

भ्वाइस अफ नेपाल-४ का लागि जेठ १ सम्म डिजिटल अडिसन दिन सकिने

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन ४’का लागि जेठ १ गतेसम्म आवेदन दिन पाइने भएको छ । दुई महिनादेखि सुरु भएको आवेदनमा उत्साहजनक सहभागिता रहेको जनाइएको छ । निर्देशक लक्ष्मण पौडेलले निर्धारित मितिभित्रै आवेदन दिन इच्छुकलाई आग्रह गरे । अडिसनमार्फत डेढ सय जना छनोट हुने र ब्लाइन्ड अडिसन सुटिङ आगामी दुई महिनामा सुरु हुने […]