‘भ्वाइस अफ नेपाल’का रिहान गिरी फिल्म ‘मायावी’मा अनुबन्धित

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को चौथो सिजनबाट चर्चामा आएका भुटानी गायक रिहान गिरी नेपाली फिल्म ‘मायावी’मा अनुबन्धित भएका छन् । फिल्मको एक शीर्ष भूमिकामा उनी अनुबन्धित भएको निर्देशक दिवाकर भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । ‘उहाँ हिरोभन्दा एक महत्वपूर्ण चरित्रमा हुनुहुन्छ,’ निर्देशक भट्टराईले भने, ‘एक महिनादेखि अभिनयको कार्यशालामा सहभागी हुनुहुन्छ ।’ भ्वाइस अफ नेपाल-४ को सेमिफाइनलिस्टको […]

सम्बन्धित सामग्री

योगेश मगर र करण राई ‘भ्वाइस अफ नेपाल’को फाइनलमा, आशिष महर र रिहान गिरी बाहिरिए

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन चारमा फाइनलको समीकरण तयार भएको छ । शनिबारको एपिसोडबाट योगेश मगर र करण राई अन्तिम चारमा प्रवेश गरेका छन् । आशिष महर र रिहान गिरी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । प्रमोद खरेलको समूहबाट योगेश र राजु लामाको समूहबाट करण फाइनल राउण्डमा प्रवेश गरेका हुन् । शुक्रबारको सेमिफाइनलमा राजेशपायल राईको […]

‘भ्वाइस अफ नेपाल’ नकआउट राउण्ड : टीम राजुबाट को-को प्रवेश गरे लाइभ शोमा ?

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा नकआउट राउण्ड निकै रोचक देखिएको छ । टीम प्रमोदको नकआउट एपिसोडसँगै सुरु भएको श्रृंखलामा शनिबार बेलुका टीम राजुका ट्यालेन्टले प्रतिस्पर्धा गरे । टीम राजुबाट पनि तीन जना छानिएका छन् र उनीहरु लाइभ शोमा प्रवेश गरेका छन् । करण राई, रिवाश गुरुङ र रिहान गिरी टीम […]