मापसे नियन्त्रणमा सक्रिय हुँदै प्रहरी : ६ महिनामा ३९ हजारलाई कारबाही, चार करोड राजश्व उठ्‍यो

काठमाडौँ- नेपाल प्रहरीले गत ६ महिनामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई सय ७२ चालकलाई कारबाही गरेको छ । सोही अवधिमा लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने दुई सय ४२ चालक पनि कारबाहीमा परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले मापसेविरुद्धको कारब...

सम्बन्धित सामग्री

छ महिनामा ३९ हजारभन्दा बढी मापसे कारबाहीमा

नेपाल प्रहरी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथि कारबाहीलाई तीव्र पारे पनि प्रवत्तिमा कुनै कमी आउन सकेको छैन । प्रहरीले आर्थिक वर्ष २०८०/८१ को गत साउनदेखि पुससम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई सय ७२ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने दुई सय ४२ जनालाई कारबाही गरेको …

मापसे गरेर स्कुल बस चलाउने २ जना चालक कारवाही

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २ जना चालकहरूलाई आज कारवाही गरेको छ । बिहान साढे ५ देखि साढे ८ बजेसम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारवाहीमा परेका हुन । मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा प्रदेश ३-०१-००३ क ५७४७ नम्बरको आईएसएल कलेज ज्ञानेश्वरका बस चालक धनकुमार लामा र  बा २१ च ६६०९ नम्बरको  प्रोमिनेट कलेज नेपालटारका माइक्रो बस चालक भिमनारायण श्रेष्ठ रहेका छन् । चेकिङको क्रममा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ६ जना स्कुल बसका चा

ट्याक्सी चालकले मापसे गरेको भेटिएपछि अभद्र व्यवहारको मुद्दा

मदिरा सेवन गरेर ट्याक्सी चलाउने दुईजना चालकलाई ट्राफिक प्रहरीले मुद्दा चलाएको छ । गएराति चेकजाँच गर्दा मापसे गरेको अवस्थामा भेटिएका दुईजना चालकलाई मुद्दा चलाउने निर्णय गरिएको उपयत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले रातोपाटीलाई बताए ।सुकेधारामा बा.२ज ३३४१ नम्बरको ट्याक्सिका चालक विकास सुनार र कीर्तिपुरबाट बा.२ ज ६५४ नम्बरको ट्याक्सी चालक राजेन्द्र महर्जनलाई ट्राफिक प्रहरीले गएराति पक्राउ गरेको थियो । मापसे गरेर सवारी चलाएका उनिहरुले चेकजाँचमा खटिएका ट्राफिकलाई दुव्र्यवहार

मापसे गरी ट्याक्सी चलाउने दुई चालक पक्राउ

काठमाडाैँ – मदिरा सेवन (मापसे) गरी ट्याक्सी चलाउँदै गरेका दुई जना चालकलाई ट्राफिक प्रहरी पक्राउ गरेकाे छ। प्रहरीले गएराती करिब ९ बजे मापसे गरी भाडाको ट्याक्सी चलाउँदै अभद्र व्यवहार गर्ने दुई चालकलाई पक्राउ गरेकाे हाे। पक्राउ पर्नेमा बा २ ज ३३४१ नम्बरको ट्याक्सी चालक सुनसरीका ३४ वर्षीय विकास सुनार रहेका छन्। काठमाडौँको सुकेधाराबाट पक्राउ परेका […]

मापसे गरेर चालक बस चलाउने‚ हेड सर मातेरै स्कुल पुग्ने

काठमाडौं : स्कुल बस निर्देशिका २०७४ को बुँदा ९ मा भनिएको छ, ‘स्कुल बसमा कसैले पनि धुम्रपान तथा मद्यपान गर्न पाइनेछैन।’ त्यस्तै निर्देशिकाको बुँदा १३ को सवारीचालकको दायित्वमा चालकले ट्राफिक नियमको पालना गर्नुपर्ने उल्लेख छ।तर यो निर्देशिकाको खिल्ली उडाउँदै चालकले मापसे गरेर विद्यालयका बस चलाउने गरेको पाइएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार मापसे गरेर चलाएका विभिन्न स्कुलका १६ वटा बसलाई समात्यो।ती बस चालकलाई कानुनअनुसार कारबाही गरिएको ट्राफिक प्रहरी क

काठमाडौंमा दैनिक १२५ जनाभन्दा बढी सवारी चालक मापसे कारवाहीमा

काठमाडौं, ५ साउन । काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनेहरु दैनिक एक सयभन्दा बढी करवाहीमा पर्ने गरेका छन् । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो एक सातामा मात्र काठमाडौं उपत्यकामा मापसे गरी सवारी साधन चलाउने ८७६ जना चालक कारवाहीमा परेका छन् । काठमाडौं उपत्यकामा औषतमा दैनिक १२५ जनाभन्दा बढी […]

होलीमा मापसे गरि सवारी चलाउने १०६ जनालाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले होलीमा मापसे गरि सवारी चलाउने १०६ जनालाई कारबाही गरिएको बताएको छ । होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँमा १३ सयभन्दा बढी ट्राफिक प्रहरी खटाएर जाँच...

चार दिनयता काठमाडौंका मुख्य सडकमै मापसे परीक्षण ठप्प

रातभरजसो सवारीसाधन गुड्ने काठमाडौंका मुख्य सडकमै मापसे (मादक पदार्थ सेवन) परीक्षण रोकिएको छ । विगतमा अस्थायी बुथ राखेर नियमित मापसे परीक्षण हुँदै आएकोमा चार दिनयता रोकिएको हो ।  महाननगरीय ट्राफिक प्रहरी महाशाखा स्रोतका...

प्रहरी हवल्दारमाथि रड प्रहार गर्ने पक्राउ

ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग मंगलबजारमा कार्यरत प्रहरी हवल्दारलाई मापसे गरेका युवकले रडले हिर्काएका छन् । गएराति शंखमुलस्थित ग्रिल कारखानामा मापसे गरेर हल्ला गरिरहेको समूहलाई हवल्दार क्षेत्रबहादुर कार्कीले ‘हल्ला नगर्नु’ भनेर सम्झाएका थिए ।सम्झाएर फर्कन लाग्दा हवल्दार कार्कीलाई ग्रिल कारखानामा कार्यरत बिक्रम माझीले पछाडिबाट रडले हिर्काएका हुन् । सिन्धुली घर भएका माझीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले रातोपाटीलाई बताए ।हवल्दार कार्कीको न