ट्याक्सी चालकले मापसे गरेको भेटिएपछि अभद्र व्यवहारको मुद्दा

मदिरा सेवन गरेर ट्याक्सी चलाउने दुईजना चालकलाई ट्राफिक प्रहरीले मुद्दा चलाएको छ । गएराति चेकजाँच गर्दा मापसे गरेको अवस्थामा भेटिएका दुईजना चालकलाई मुद्दा चलाउने निर्णय गरिएको उपयत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले रातोपाटीलाई बताए ।सुकेधारामा बा.२ज ३३४१ नम्बरको ट्याक्सिका चालक विकास सुनार र कीर्तिपुरबाट बा.२ ज ६५४ नम्बरको ट्याक्सी चालक राजेन्द्र महर्जनलाई ट्राफिक प्रहरीले गएराति पक्राउ गरेको थियो । मापसे गरेर सवारी चलाएका उनिहरुले चेकजाँचमा खटिएका ट्राफिकलाई दुव्र्यवहार

सम्बन्धित सामग्री

छ महिनामा ३९ हजारभन्दा बढी मापसे कारबाहीमा

नेपाल प्रहरी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथि कारबाहीलाई तीव्र पारे पनि प्रवत्तिमा कुनै कमी आउन सकेको छैन । प्रहरीले आर्थिक वर्ष २०८०/८१ को गत साउनदेखि पुससम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई सय ७२ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने दुई सय ४२ जनालाई कारबाही गरेको …

शिक्षकको मापसे परीक्षण गर्न उपकरण खरिद गरिने

नगरभित्र सञ्चालित कतिपय विद्यालयका शिक्षक नियमित मापसे गरेर कक्षामा पुग्ने गरेको गुनासो आएकाले नगरपालिकाको ९८ औँ कार्यपालिका बैठकबाट मापसे परीक्षण गर्ने सात ब्रेथलाइजर उपकरण खरिद गर्ने निर्णय गरिएको हो।

लापसे र मापसे गरेर गाडी चलाउने चालक विरुद्ध मुद्दा

प्रहरीले आफ्नो ज्यानका साथै विद्यार्थी एवं यात्रुको समेत जीउ ज्यानलाई जोखिममा पारेर मापसे (मादक पदार्थ सेवान) र लापसे (लागु पदार्थ सेवन) गरेर सवारीसाधान चलाउने चालकलाई कारबाही मात्रै होइन अब मुद्दा चलाउन थालेको छ । काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा सवारीसाधन जाँच अभियानका क्रममा स्कुलका बस चलाउने चालकले मापसे र लापसे गरेको फेला परेपछि त्यसविरुद्ध आक्रामक रुपमा …

बिहानै मापसे गरेर स्कुलको बस चलाउने पाँच जना चालक कारबाहीमा

काठमाडौं : काठमाडौं उपत्यकाभित्र चल्ने स्कुल बसका चालकले मापसे गरेर सवारी चलाएको भेटिएको छ। आइतवार मात्र काठमाडौंका विभिन्न ठाउँमा भएको ट्राफिक चेकिङमा मापसे गरेर सवारी चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। बिहान साढे ५ बजे देखि साढे ८ बजे सम्म गरिएको जाँचमा मापसे गरेका चालक कारबाहीमा परेका हुन।…

मापसे गरी ट्याक्सी चलाउने दुई चालक पक्राउ

काठमाडाैँ – मदिरा सेवन (मापसे) गरी ट्याक्सी चलाउँदै गरेका दुई जना चालकलाई ट्राफिक प्रहरी पक्राउ गरेकाे छ। प्रहरीले गएराती करिब ९ बजे मापसे गरी भाडाको ट्याक्सी चलाउँदै अभद्र व्यवहार गर्ने दुई चालकलाई पक्राउ गरेकाे हाे। पक्राउ पर्नेमा बा २ ज ३३४१ नम्बरको ट्याक्सी चालक सुनसरीका ३४ वर्षीय विकास सुनार रहेका छन्। काठमाडौँको सुकेधाराबाट पक्राउ परेका […]

मापसे गरी चलाउने एम्बुलेन्स र स्कुल बसका चालकमाथि कारबाही

मापसे गरी सवारी चलाउनेमा एक जना ट्याङ्कर चालक, एक जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र एक जना अन्य सवारी साधनका चालक रहेका छन्।

चार दिनयता काठमाडौंका मुख्य सडकमै मापसे परीक्षण ठप्प

रातभरजसो सवारीसाधन गुड्ने काठमाडौंका मुख्य सडकमै मापसे (मादक पदार्थ सेवन) परीक्षण रोकिएको छ । विगतमा अस्थायी बुथ राखेर नियमित मापसे परीक्षण हुँदै आएकोमा चार दिनयता रोकिएको हो ।  महाननगरीय ट्राफिक प्रहरी महाशाखा स्रोतका...

जहाँ मापसे गर्नेलाई गाउँमै पिँजडामा थुनिन्छ

भारतको गुजरात राज्यको अहमदाबादमा रहेको मोतीपुरा गाउँका बासिन्दाले मादक पदार्थ सेवन (मापसे) गर्नेलाई तह लगाउन नयाँ जुक्ति प्रयोगमा ल्याएका छन् । यहाँ मापसे गरेर सार्वजनिक स्थलमा हिँड्नेलाई जरिवाना तथा सजायका रुपमा रातभर एउटा पिँजडामा थुन्ने गरिन्छ । मोतीपुरा गाउँ मापसेको त्रासदीलाई लामो समयदेखि झेल्दै आएको थियो । मापसेकै कारण पतिको मृत्यु भएका कारण गाउँमा कम्तीमा एक सय महिला विधुवा भइसकेका छन् ।यो त्रासदी अन्त्य गर्नका लागि गाउँकै बासिन्दाले प्रयोगका रुपमा यो उपाय अपनाउन थालेका हुन् । यसका ल

श्रीलंकामा मापसे गरेर हात्तीमा चढ्न नपाइने !

६ भदौ, काठमाडौं । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउन नपाइने नियम त विश्वव्यापी नै हो । तर श्रीलंकाले चाहीँ एक कदम अगाडि बढ्दै मापसे गरेर हात्ती सवार गर्न पनि नपाइने नियम बनाएको छ । श्रीलंकाले घरपालुवा हात्तीहरुको बायोमेट्रिक परिचय पत्र जारी गर्न लागेको छ । नयाँ जनावर संरक्षण कानून अनुसार अब माउतेले हात्ती […]

यो 'मापसे' सरकार हो : महेश बस्नेत

नेकपा एमालेका सांसद महेश बस्नेतले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘मापसे सरकार’ भनेर टिप्पणी गरेका छन्।