काठमाडाैँ – मदिरा सेवन (मापसे) गरी ट्याक्सी चलाउँदै गरेका दुई जना चालकलाई ट्राफिक प्रहरी पक्राउ गरेकाे छ। प्रहरीले गएराती करिब ९ बजे मापसे गरी भाडाको ट्याक्सी चलाउँदै अभद्र व्यवहार गर्ने दुई चालकलाई पक्राउ गरेकाे हाे। पक्राउ पर्नेमा बा २ ज ३३४१ नम्बरको ट्याक्सी चालक सुनसरीका ३४ वर्षीय विकास सुनार रहेका छन्। काठमाडौँको सुकेधाराबाट पक्राउ परेका […]