एनएसजेएफ कैलालीलाई फुटसल उपाधि

धनगढी (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा भएको निसर्ग हस्पिटल मिडिया कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । आयोजकसमेत रहेको मञ्चले फाइनलमा चडेपानी ब्वाइज पत्रकार समूहलाई ३–२ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । मञ्चको जितमा कप्तान प्रदीप पाठकले २ र महेन्द्र बमले १ गोल गरे । चडेपानी ब्वाइजका राजेश चौधरीले […]

सम्बन्धित सामग्री

मिडिया कप फुटसलको सेमिफाइनल समिरकरण पूरा

धनगढी (हाम्रो खेलकुद) – कैलालीको धनगढीमा बिहीबारदेखि शुरु भएको निसर्ग हस्पिटल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण तयारी पूरा भएको छ । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा दोस्रो संस्करणको मिडिया कप फुटसलमा समूह क बाट आयोजक खेलकुद पत्रकार मञ्च समूह विजेता र अत्तरिया पत्रकार समूह उपविजेता भएर सेमिफाइनलमा पुगेका छन् । यस्तै समूह बी […]

अन्नपूर्ण ब्रसेल्स र एनएसजेएफबीच मैत्रीपूर्ण फुटसल

३ साउन, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अन्नपूर्ण ब्रसेल्स क्लबबीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा सम्पन्न मैत्रीपूर्ण खेलमा मन्चले अन्नपूर्ण ब्रसेल्सलाई ५–४ गोल अन्तरले हरायो । मैत्रीपूर्ण खेलको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ ले उद्घाटन गरेका थिए । विजेता मञ्चलाई नेपाली राष्ट्रिय फुटबल टोलीका […]

मैत्रीपूर्ण फुटसलमा एनएसजेएमफले अन्नपूर्ण ब्रसेल्सलाई हरायो

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अन्नपूर्ण ब्रसेल्स क्लबबीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा सम्पन्न मैत्रीपूर्ण खेलमा पत्रकार मन्चले अन्नपूर्ण ब्रसेल्सलाई ५–४ गोल अन्तरले हरायो ।उक्त खेलमा अन्नपूर्ण ब्रसेल्स क्लबले दुई पटक अग्रता लिए पनि जोगाउन सकेन । मन्चको तर्पmबाट बासु अवाल र दिल तामाङले समान दुई गोल गरे । अभिनव जोशीको नाममा एक गोल रह्यो । अन्नपूर्णका लागि सन्तोष खड्काले दुई गोल गरे । नीराजन श्रेष्ठ र नरेश खड्काले १÷१ गोल थपे । उक

एनएसजेएफ र अन्नपूर्ण ब्रसेल्सबीच मैत्रीपूर्ण फुटसल

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अन्नपूर्ण ब्रसेल्स क्लबबीच मंगलबार मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ । मैत्रीपूर्ण खेलमा मञ्चले अन्नपूर्ण ब्रसेल्सलाई ५–४ ले हराएको छ । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा सम्पन्न मैत्रीपूर्ण खेलमा अन्नपूर्ण ब्रसेल्स क्लबले दुई पटक अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । मन्चको तर्फबाट बासु अवाल र...

‘स्वास्थ्यको लागि खेल महत्त्वपूर्ण’

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेल जित्नको लागि मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि उत्तिकै महत्त्वपूर्ण हुने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अन्नपूर्ण ब्रसेल्स क्लबबीच आज भएको मैत्रीपूर्ण फुटसल खेलको उद्घाटन गर्दै मन्त्री गहतराजले शारीरिक विकासको लागि पनि खेलको महत्त्व रहेको बताए । उनले नेपाली खेलकुदलाई वैज्ञानिक तवरले कसरी अगाडि बढाउन […]

अन्नपूर्ण ब्रसेल्स र एनएसजेएफबीच मैत्रीपूर्ण फुटसल

काठमाडौं (हाम्रो खेलकुद) – अन्नपूर्ण ब्रसेल्स क्लब नेपाल बेल्जियम र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा मंगलबार भएको मैत्रीपूर्ण खेलमा पत्रकार मन्चले अन्नपूर्ण ब्रसेल्सलाई ५–४ गोल अन्तरले पराजित गरेको छ । खेलमा अन्नपूर्ण ब्रसेल्स क्लबले दुई पटक अग्रता लिए पनि जोगाउन सकेन । मन्चको […]

एनएसजेएफ फुटसल फेस्टिभल : अभिनव र गीता उत्कृष्ट

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले ओलम्पिक डेको अवसरमा आयोजना गरेको ‘एनएसजेएफ फुटसल फेस्टिभल’ को उपाधि टिम क्यानडा (सन्तोष) ले जितेको छ ।

एनएसजेएफ फुटसल फेस्टिभलः टिम क्यानडालाई उपाधि

२७ जेठ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा आयोजना गरेको एनएसजेएफ फुटसल फेस्टिभलको उपाधि टिम क्यानडाले जितेको छ । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा शुक्रबार भएको प्रतियोगिताको फाइनलमा टिम अमेरिकालाई पेनाल्टीमा सुटआउटमा २-१ ले हराउँदै टिम क्यानडा च्याम्पियन बनेको हो ।निर्धारित र थप गरिएको समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल […]

टिम क्यानडालाई एनएसजेएफ फुटसल फेस्टिभलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा आयोजना गरेको ‘एनएसएजएफ फुटसल फेस्टिभल’ को उपाधि टिम क्यानडा (सन्तोष) ले जितेको छ । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा शुक्रबार भएको एक दिने प्रतियोगिताको फाइनलमा टिम अमेरिका (आदर्श) लाई टाइब्रेकरमा २–१ ले हराउँदै टिम क्यानडा च्याम्पियन बनेको हो । निर्धारित समयमा २–२ […]

एनएसजेएफलाई आरजे स्पोर्ट्सबाट जर्सी प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पत्रकार महासंघ (एफएनजे) को आयोजनाका सोमबादेखि शुरु हुने प्रथम एफएनएजे मिडिया कप फुटसल खेल्ने नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को टोलीलाई आरजे स्पोर्ट्सले जर्सी प्रायोजन गरेको छ । खेल पोशाक उत्पादक कम्पनी आरजे स्पोर्ट्सले आइतबार एनएसजेएफलाई जर्सी हस्तान्तर गरेको छ । आरजे स्पोर्ट्सका प्रवन्ध निर्देशक रमेश रुपाखेतीले मञ्चका कोषाध्यक्ष अन्जन […]